
आफ्नै पत्नीलाई भ,x रु,x वा ब,x न्दु,x क ता,x की मा,x र्छु भनेर धाx कxधx म्की दिने पतिलाई प्रहरीले पxक्राxउ गरेको छ । पxक्राxउ पर्नेमा भोजपुर रामप्रसादराई गाउँपालिका १ चामबोटे का ४६ वर्षीय सुजिल राई रहेका छन् ।
उनलाई शुक्रबार राति सवा ८ बजे भ,x रु,x वा ब,x न्दु,x क,x सहित अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरी टोलीले पxक्राxउ गरेको हो । उनले घरयासी वि,x वा,x द,x को कारण पत्नी ४५ वर्षीया जुना राईलाई कोxदाxलोxले दाहिने पट्टीको नाकको छेउमा प्रहार गरेका थिए ।
त्यसपछि उनले घरमा लुकाई छिपाई राखेको भ,x रु,x वा ब,x न्दु,x क निकालेर जुनालाई ता,x क्दै मा,x र्छु भनी धाxकxधxम्की दिएका थिए । स्थानीयले थाहा पाएपछि सुजिल ब,x न्दु,x क छोडेर फरार भएका थिए ।
यता, कोxदाxलो प्रहारबाट जुनालाई गहिरो चोट लागेको छ । स्थानीयले प्रहरीमा जानकारी गराएपछि प्रहरीले जुनालाई उपचारको लागि स्थानिय मेडिकल ओख्रेमा पठाएको थियो ।
फरार सुजिललाई प्रहरीले खोजतलास गरी पxक्राxउ गरेर जिल्ला प्रहरी कार्यालय भोजपुर पठाएको थियो । साथै प्रहरीले घटनस्थलबाट भx रु,x वा ब,x न्दु,x क, कोदालोसमेत बरामद गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।