आइतबार ०७ आश्विन २०८०

बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शुक्रबार भिरबाट लडेर घाइते भएका युवकलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत आज उद्धार गरिएको छ।

सोही गाउँपालिका–२ साप्पाटा बस्ने ४० वर्षीय नरेन्द्र बुढाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार बुढा शुक्रबार भीरबाट लडेर घाइते भएर अवस्था गम्भीर भएपछि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले खर्च व्यहोर्ने गरी सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

प्रशासनको समन्वय र मन्त्रालयको सहयोगमा घाइते भएका बुढाको उद्धार गरिएको प्रजिअ अधिकारीको भनाइ छ। उद्धार गरिएका बुढाको थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताए।

काठमाडौँ । अनुहारमा अनावश्यक आएको रौँले अनुहारको सुन्दरतालाई मानौँ गायब नै गरिदिन्छ । सुन्दर र राम्रो अनुहार त सबैलाई मनपर्छ।पुरुषको अनुहारमा रौँ आउनु सामान्य मानिन्छ । यसले उनीहरुको सुन्दरतामा खासै परिवर्तन आउँदैन तर महिलाहरुको अनुहारमा रौँ आउनु आपदको कुरो हो।

हरेक कोही चाहान्छन् यदि उनीहरुको अनुहारमा अनावश्यक रौँ छ भने स्थायी रुपमा नै खतम भओस् । किनकी सुन्दर र राम्रो बन्न् सबैलाई मनपर्छ । तर यी अनावश्यक कपाल आएमा अनुहारको सुन्दरता एक सेकेन्डमा नै खतम हुन्छ ।

धेरुैजसो मानिसहरु यसबाट पिछा छोडाउनको लागी वैक्सिन्ग को सहारा लिन्छन् । तर यनिीहरुलाई यो गर्न बहुतै गा्रहो हुन्छ । त्यसैले यो बारम्बार गर्नु पनि सम्भव हुँदैन । त्यसैले महिलाहरु यस समस्याबाट उम्किन विभिन्न कोशिश गर्दछन् ।

र ब्यूटी प्रोडक्टको पनि आफ्नो अनुहारको समस्याको लागी प्रयोग गर्दछन् जुन थोरै समयको लागी उनीहरुको समस्यालाई समाधान गर्दछ । तर त्यही समस्या फेरी ठुलो समस्या बनेर आइपुग्छ ।यस्तो अवस्थामा महिला आफ्नो समय र पैसा दुवै खर्च गर्नपनि पछि पर्दैनन् । कहिलेकाँही त यी ब्युटी प्रोडक्टले अनुहारलाई नोक्सान पनि गरेको हुन्छ ।

यदि तपाई अनावश्यक रौँले आत्तिनुभएको छ भने तल दिएको घरेलु उपचारलाई अपनाएर अनावश्यक रौँबाट तुरुन्त छुटकारा पाउन सक्नुहुनेछ । यसले न सिर्फ अनावश्यक रौँलाइृ हटाउँछ यसले अनुहारको सुन्दरतालाई बढाउने पनि काम गर्छ ।तपाईलाई हामी बताउँछौँ कि यस उपायलाई अपनाउनको लागी केवल तपाईलाई एक कोलगेट र एवरयूथ पील मास्क प्याक को आवश्यक पर्दछ ।

यदि तपाई कोलगेटमा पनि ह्वाइट पेस्ट प्रयोग गर्नुहुन्छ भने यो झनै उत्तम हुनेछ । यस उपायलाई अपनाउनको लागी सबैभन्दा पहिले तपार्य एउटा कचौरामा पानी लिनुहोस् । र त्यसमा १ चम्चा एवरयूथ पील मास्क हाल्नुहोस् र फेरी त्यसमा एक चम्चा कोलगेट लिनुहोस् र दुवैलाई राम्रोसँग मिक्स गर्नुहोस् ।यसपछि तपाई अङ्गको हिस्साबाट अनावश्यक रौँ हटाउन चाहानुहुनछ वहाँ यस पेस्टलाई लगाउनुहोस् । र करिब २० मिनेटसम्म यसरी नै रहन दिनुहोस् ।

जब २० मिनेट पुरा हुन्छ पुरा सबै तरिकाबाट सुख्छ र यसलाई तपाई देद्यनसक्नुहुन्छ कि एउटा पातलो स्किन बोक्रा जूतो देखिन्छ जसलाई तपाईले सजिलै तरिकासँग निकाल्न सक्नुहुनेछ ।यस उपायलार्य गर्नमा तपाईलाई कुनै पनि तक्लिफ हुँदैन । र यसपछि तपाईको अनावश्यक रौँ पनि त्यस ठाउँमा दुबारा आउने छैन।

 

 


Last Updated on: October 10th, 2021 at 11:20 am
५७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया