मंगलबार ०९ आश्विन २०८०

काठमाडौ । प्रहरी हिरासतमा रहेका थुनुवाको ज्यान गएको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सुनसरी परिसरमा बवाल भएको छ । सो क्रममा केही प्रहरी समेत घाइते भएका छन् ।

पी डि तका आफन्त र प्रहरीबीच झ ड प भएको हो । प्रहरीले आधा दर्जनभन्दा बढी अ श्रु ग्यास समेत प्र हा र गरेको छ । घटनामा प्रहरीसहित १० जनाभन्दा धेरै घाइते भएका छन् । प्रदर्शनकारीले पूर्व(पश्चिम राजमार्ग बन्द गरेका छन् ।

अ भ द्र व्यवहार मु द्दामा पxक्राxउ परेका भोक्राहा(५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले घटना अनुसन्धानको क्रममा रहेकाले छानबिन हुने बताए ।

झडपमा प्रहरी सहित एक दर्जन बढी घाइते भएका छन् । प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको ह,x त्या गरेको भन्दै लाश नबुझ्ने बताएका छन् ।

उता जिल्लाप्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटी भीक्यामेरामा स्पष्ट अाx त्म,x ह,x त्या गरेको देखिएकाले प्रहरी माथि आक्षेप लगाउनु उचित नहुने बताए । उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानविन हुने बताए ।

प्रहरीले प्रर्दशनकारीलाई हटाउन पटकपटक प्रयास गरेपनि उग्र बनेको समूहप्रहरी माथिजाई लागेको थियो । झ,ड,प,का,क्र,म माप्रहरी कार्यालय र परिषरका संरचनामा क्षति समेत पुगेको छ । कार्यालय र इनरुवा बजार क्षेत्रमाठुलो संख्यामाप्रहरी परिचालन गरिएको छ ।

सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्धामा प,क्रा,उ परेका भोक्राहा ५ का मोहम्मदह किमसाह अनुसन्धानको क्रममा थुनामा थिए । पीडित पक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको बताएका छन् । उनीहरुले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृ,x त्यु हुनु सुनियोजित भनेका छन् ।

 


Last Updated on: October 10th, 2021 at 3:50 pm
४४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया