आइतबार १४ आश्विन २०८०

८ लाखमा भनेजस्तै घडेरी काठमाडौं शहरमा । नसोच्ने गरी घट्यो घडेरीको मूल्य !

PROMOTED CONTENT
Mgid
Mgid

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Best Car Manufacturers In The World
Brainberries

साथी बन्ने भए कम्मेन्टमा Hi लेखनु होस म तपाईलाई 5 मिनेट पछि Request पठाउने…
काठमाडौं । काठमाडौं उपत्यकामा घडेरीको मूल्य आकाशिएका कारण यहाँ घर जग्गा जोड्ने सबैको सपना पुरा हुन नसकेको देखिन्छ यद्धपि भित्री शहर छाडेर काठमाडौं उपत्यकाका कुनाकाप्चातिर भने अझै पनि मध्यम मूल्यमै जग्गा पाउन सकिन्छ पुग्नु पर्ने हुन्छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका यी स्थानमा अझै पनि आनाको ८ लाख रुपैयाँभन्दा कम मूल्यमा टुक्रा घडेरी पाइन्छ : *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **पुरा सम्पर्क र जानकारीको लागि यहाँ तल क्लिक गर्नुहोस ?️

अमेरिकी सरकारको युएससीआईएसले अक्टोबर १९ देखि शीघ्र प्रकृया शुल्क १४४० डलरबाट बढाएर २५ सय डलर बनाउने भएको छ ।

रोजगारमा आधारित ग्रिनकार्ड आवेदन ईबी वान, टु र थ्रीका अन्तरगत आई १४० का लागि शीघ्र प्रकृया शुल्क बढाइएको हो ।पुरा सम्पर्क र जानकारीको लागि यहाँ तल क्लिक गर्नुहोस ?️

एचवान बी र आर वान भिसाका आई १२९ आवेदनबाहेक अन्य सबै शीघ्र प्रकृया आवेदनमा अब २५ सय डलर शुल्क लाग्ने भएको छ ।

एचवान बी र आर वान भिसाका आई १२९ आवेदनका सन्दर्भमा भने शीघ्र प्रकृया शुल्क १४४० डलरबाट बढाएर १५ सय डलर बनाइएको छ ।पुरा सम्पर्क र जानकारीको लागि यहाँ तल क्लिक गर्नुहोस ?️

आवेदनमा शीघ्र निर्णयका लागि आवेदनका साथमा आई ९०७ फर्म भर्न आवश्यक हुन्छ । सामान्यतया अतिरिक्त शुल्क तिरेका शीघ्र प्रकृयाका लागि अनुरोध गरिएका आवेदनमा युएससीआईएसले १५ दिनभित्र निर्णय दिने गर्छ ।

१५ दिनमा निर्णय दिन नसकेको खण्डमा भने युएससीआईएसले शीघ्र प्रकृया शुल्क फिर्ता गर्छ ।पुरा सम्पर्क र जानकारीको लागि यहाँ तल क्लिक गर्नुहोस ?️

अक्टोबर १९ र त्यसपछि पोष्टमार्क गरिएका शीघ्र प्रकृया अनुरोध आवेदनका सन्दर्भमा नयाँ शुल्क लागु हुनेछ । उपयुक्त शुल्क विना पठाइएका आवेदनहरु अस्वीकृत गरिने युएससीआईएसले जनाएको छ ।

पुरा सम्पर्क र जानकारीको लागि यहाँ तल क्लिक गर्नुहोस ?️

 


Last Updated on: May 15th, 2021 at 1:29 am
१०८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया