
गुल्मी जिल्ला छत्रकोट गाउपालिला वाड नम्बर ३ मा रहेको यो परिवारको कथा एकदम नै भिन्न, मा’र्मि’क अनि मन छुने किसिमको छ । एकै आमाको कोखबाट जन्मिए चारचार जना अ’पा’ङ्ग सन्तान । आमाको रुवाउने कथा । श’त्रुलाई पनि आइनलागोस यस्तो खालको आ’प’त त । दो’ष्छि’न आमा आफ्नै भाग्यलाइ
चार सन्तान जसमा चारैजना अ’पा’ङ्ग जन्मिदा कस्तो होला एक आमालाइ । बुढेसकाल भैसक्यो, कुन आमालाइ नलाग्ला आफ्नो सन्तानको आशा तर आज उनले नै पालिरहनुपरेको छ आफ्ना अ’पा’ङ्ग सन्तानहरु । दु’ख माथी झन दु’ख, ३ छोरा र एक छोरीमध्य कान्छा छोराचाही बैसाखी टेकेर भएपनि हिड्न सक्थे तर उनलाइ पनि नि’र्द’यी कालले लगीछाड्यो । ९ महिनासम्म दिसापिसाब अनि स्याहारसुसार गरेपछी उनले यो संसार छाडेको कुरा पनि आमाले बताइन ।
क’म’जो’र आर्थिक अबस्था त्यसमाथी घरमा काम गर्ने अनि कमाउने भनेको कोहि छैन क’ठै निकै नै समस्यामा छिन आमा अहिले । आमाले जसोतसो गाई भैंसी पालेर घरको खर्च टारिरहेको अबस्था छ ।एक वृद्ध आमाले कसरि पालिरहेकी होलिन ३ ३ जना अपाङ्ग सन्तान भनेर त हामी सोच्न पनि सक्दैनौं ।
तीन जना सन्तान तिनै जना घि’स्रेर मरितरी एकदुई पाइला सार्छ्न के अ’न’र्थ हो यो । आमाकी देबिमाया नाम गरेकि छोरिले था’म्न सकिनन मिडियासामु आँ’सु । रु’दै यसो भनिन उनले ” धेरै सोच्छु धेरै बुझछु म, भगवानले मलाइ यस्तो बनाउनु भयो त्यहीपनि म राम्रो छु भन्छु ।” जेठा चाहिँ छोराले भने आफु अपाङ्ग नै भएपनी बिबाह गरेको कुरा आमाले बताइन र तिन नातानातिनापनि भएको कुरा उनले बताइन ।
क’ठै आमा कहिले रु’ए’उ कहिले हास्यौ के गर्नु खै केही गर्न सकिदोरहेनछ त, सधै दु’खी भएर पनि त भएन भन्दै दु’खे’सो पो’ख्छिन । छोरीचाहिँ गाउलेहरुले अपाङ्ग भनेर धेरै हे’प्छ्न भन्दै रु”न्छिन । यसो भनिन उनले ” धेरै पि’र लाग्छ अहिले आमा हुनुहुन्छ र पो मलाइ राम्रो छ आमालाइ केही भै गयो भने मेरो के हा”लत हुन्छ ।” मेरो मनको कुरा कसले बुझिदिन्छ र भन्दै रु’न्छि’न उनी ।
सबैको घरमा दसै आउदा उनिहरुको घरमा पनि दशै आओस भन्ने भाबनाका साथ जि टि भि नेपालका प्रस्तोता मिडियाकर्मी देशबिदेशमा हुनुहुने नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुबाट प्राप्त सहयोग लिएर घरमै पुग्नुभएको छ र ५० हजार रुपैयाँ सहयोग पनि गर्नु भाको छ ।बाकी हेर्नुस तलको भिडियोमा