
गुल्मीको उर्लेनीमा भतिजले काकीको ह,x त्या गरेका छन् । नातामा काकी पर्ने रेसुंगा नगरपालिका-१३ दुविचौरकी ५६ वर्षीया पार्वती विकलाई २५ वर्षीय भतिज प्रकाश विकले ह,x त्या गरेका हुन् ।
चि,x र्प,x ट प्र,xहा,xरबाट गम्भीर घाइते विकको गुल्मी अस्पताल तम्घासमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए ।
ह,x त्या आ,xरो,xपि,xत विकलाई प्रहरीले नियन्त्रण लिएको जनाएको छ । आज अबेर भएकाले श,xवको पोस्टमार्टम मंगलबार गरिने प्रहरी जनाएको छ ।
के कारणले यो घटना घटेको भन्न बारेमा थप जानकारी प्राप्त हुन सकेको छैन । प्रहरीले यसबारे अनुसन्धान भैरहेको हुनाले अहिले नै केही भन्न नसक्ने बताएको छ ।