बिहिबार ११ आश्विन २०८०

काठमाडौँ — बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अ,ति,क्र,म,ण,को विषयमा आइतबार भएको झxडxपxमा ४ जनाको मृ,x त्यु भएको छ ।

घटनामा दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।युनिभर्सल कलेज अफ मेडिकल साइनसेज भैरहवामा उपचारका लागि गएका ८ जना अ,ति,क्र,म,णका,री र ५ प्रहरीमध्ये ४ जना अ,xति,x क्र,x म,x ण. कारीको मृ,x त्यु भएको छ,’अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरूङले कान्तिपुरलाई जानकारी दिए । उनका अनुसार ३ जनाको अस्पताल ल्याउँदा नै मृ,x त्यु भएको थियो ।

१ को उपचारको क्रममा मृ,x त्युभएको हो । अन्यको उपचार हुँदैछ ।’प्रहरी प्रशासनले भने घटनामा मृ,x त्युको पुष्टि गरेको छैन ।जग्गा कब्जा गर्न आएका व्यक्ति र जग्गा खाली गर्न पुगेका सुरक्षाकर्मीबीच झ,x ड,x प हुँदा औद्योगिक क्षेत्र तनावग्रस्त बनेको हो । स्थिति नियन्त्रणमा लिन रुपन्देही प्रशासनले मोतीपुर औद्योगिक क्षेत्र आसपासमा कर्फ्यूसमेत लगाएको छ ।

काठमाण्डौ । चलचित्र छायांकनका लागि बलिउड कलाकारहरु काठमाण्डौ आएका छन् । चलचित्र ‘उचाई’को छायांकनका अनुपम खेर, परिणती चोपडा लगायत ३ जना कलाकार नेपाल आएका हुन् । काठमाडौ आइपुगेका अनुपमले मंगलवार बिहान पशुपतिनाथ मन्दिरमा पुगेर पुजा गरेका छन् ।

पशुपतिमा पुगेर पुजा गरेपछि उनले सामाजिक संजालमा एक भिडियो पोष्ट गर्दै भनेका छन्–‘नेपालको राजधानी काठमाडौंमा अवस्थित पशुपतिनाथको मन्दिरमा आएर पुजा गर्ने अवसर मिलेको छ । यहाँ आएर पुजा गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु । बर्षौ पहिले यस्ता मन्दिरहरुको स्थापना भएको छ । यो देखेर आनन्द महशुश हुन्छ ।’

यो चलचित्रको छायांकनका लागि अनुपमको साथमा बोमन इरानी, परिणिती चोपडा लगायतका कलाकार नेपाल आएका छन् । केही दिन पछि अमिताभ बच्चन र डेनी डेनजोङपा पनि आउने बताइएको छ । उनीहरु ४० दिनको सेड्यूल लिएर यो चलचित्र छायांकनका लागि नेपाल आएका हुन् ।

अनुपमले विश्वभरका लाखौं भक्तहरु पशुपतिनाथमा पुजा गर्न आउने बताए । आफूले सबै मानिसको स्वस्थ जीवनका लागि पशुपतिनाथमा पुजा गरेको भिडियोमा उल्लेख गरेका छन् । उनले भने–‘मैले सबैको तर्फबाट पुजा गरेको छु । मलाई निक्कै नै खुशी लागेको छ ।’

सुरज बडजात्याको निर्देशनमा बन्न लागेको यो चलचित्रमा नायक अमिताभ बच्चनको पनि मुख्य भूमिका छ । मंगलवारदेखि काठमाडौंबाट छायांकन सुरु हुने फिल्मलाई लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ लगायतमा छायांकन गरिने जनाइएको छ । फिल्मका अन्य कलाकारहरु अमिताभ बच्चन र डेनी डेनजोङपा भने आइपुगेका छैनन् ।

मंगलवार काठमाडौं ल्यान्ड गरेको जानकारी दिँदै अनुपमले आकाशबाट काठमाडौं उपत्यकाको भिडिओ सेयर गरेका थिए । मित्रताको कथा पेश गर्ने फिल्म निर्देशक वर्जत्यको सातौं निर्देशकीय फिल्म हुनेछ । भिडियो

 


Last Updated on: October 11th, 2021 at 11:18 am
३०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया