
चितवन, २५ असोज- चेपाङ समुदायमा बालविवाह बढेपछि यहाँको राप्ती नगरपालिकाले २० वर्षसम्म विवाह नगर्ने छोरीलाई प्रोत्साहन रकम दिन सुरुआत गरेको छ । नगरपालिकाले नीति बनाएर रकम वितरण गर्न सुरु गरेको हो । राप्ती–१३ लोथरकी सरिता प्रजाले प्रोत्साहनस्वरुप रु १५ हजार प्राप्त गर्नुभएको छ । नगरप्रमुख प्रभा बरालका अनुसार २० वर्षसम्म विवाह नगरी स्नातक अध्ययन गरिरहेकी प्रजाबाट प्रोत्साहन रकम वितरणको सुरुआत गरिएको हो ।
उहाँले भन्नुभयो, “२० वर्षका उमेरमा तीन सन्तान बोकेर आमा आउने गरेपछि बालविवाह निरुत्साहित गर्न प्रोत्साहन रकम दिन थालेका हौंँ ।” उहाँका अनुसार पढ्दा पढ्दै ११ वर्ष देखिनै चेपाङ छात्रा विवाह गरेर जाने गर्दछन् । यसका कारण बीचैमा पढाइ छोड्ने गरेको उहाँ बताउनुहुन्छ ।
केही वर्ष अघिसम्म भर्ना दर ९० प्रतिशत रहेकामा हाल शतप्रतिशत भए पनि बीचैमा पढाइ छोड्ने धेरै भएको नगरप्रमुख बराल बताउनुहुन्छ । धेरैले कक्षा ८ सम्म पढेपछि पढाइ छोड्ने गरेका छन् । बीचमानै पढाइ नछोड्नु र उमेर पुगेपछि मात्र विवाह गरुन भन्ने उद्देश्यले नगरपालिकाले यसै वर्षबाट प्रोत्साहन रकम दिने नीति बनाएको हो ।
सो नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा चेपाङ समुदायको बाहुल्यता छ । नगरपालिकामा ६४ हजार ८२० जनसङ्ख्या रहेकामा ८ हजार चेपाङ समुदाय रहेका छन् । आर्थिक हिसाबले पछाडि परेका चेपाङलगायतका समुदायका लागि नगरपालिकाले तीन छात्रबास सञ्चालन गरेको छ भने लक्ष्मी प्रतिष्ठान नामक संस्थाले एउटा छात्रबास सञ्चालन गर्दै आएको छ । छात्रबासमानै रहेर अध्ययन गर्दागर्दै विवाह गरेर माथिल्ला कक्षामा छात्राको सङ्ख्या घट्दै जाने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो यहाँ बच्चाले बच्चा पाउने गर्दछन् । यसलाई रोक्न हामी लागि परेका छौ ।” (रासस)
क’म’जो’र अर्थिक अवस्था अनि बढ्दो बे’रो’ज’गा ‘रीका माझ हरेक दिन कैयौ नेपाली युबाहरु बाहिरी देश पैसा कमाउनको लागि जाने गर्छन । दुइचार पैसा कमाइएला, घरपरिवारमा खुसी आउला भन्ने सोचेर हरेक साल लाखौ नेपालीहरु बिदेशिने क्रम जारी छ । तर यत्रो सपना बोकेर बिदेश गएका सबैको सपना भने साकार हुदैन । अर्काको देश, भने जस्तो काम पाउदैनन, खोजेजस्तो परिश्रमिक पाउदैनन अनि अझ कतिले त आफ्नै घरकि श्रीमतीको त’ना’बपनि झेल्नुपरेको हुन्छ । आजको विषय यस्तै एक घटनासग आधारित छ ।
जिन्दगीको एक दशकभन्दा बढी झन्डै १२ बर्ष बिदेशी भुमिमा दिनरात नभनी परिवारका निम्ति पसिना बगाएका कृष्ण परियार नेपाली नाम गरेका एक पुरुष आफ्नो घर आफ्नो देशमात्र के फ’र्किएका थिए त्यसको ६ दिन अगाडि नै उनका श्रीमतीभने गायब छिन । अहिलेको समयमा यस्तो घटना सबैको बिदेश गएका नेपालीको बन्दैछ ।
१२ बर्ष दिनरात रगतपसिना एक गरि दु’ख गरेर उनले कमाएको सम्पतीको एक अंश पनि केही नरहेको बताउछिन उनी । क’ठै कृष्ण परियार जिरोमा छु म अहिले भन्छ्न । देबि परियार नाम गरेकी उनकी श्रीमतीले नै सबै सम्पती लिएर भा’गि’छि’न । जसको लागि उनी प्रदेशमा बसेर यति धेरै दु’ख गरे उनैले यस्तो गरेपछी के बित्यो होला उनमा, थाम्न सकेनन उनले आँ’सु ।
कतिसम्म नि’ष्ठु’री हुन्छन त मान्छे । जसको खुसीको बारेमा कृष्णले दिनरात सोचे उसैले नै उनलाइ आज आ’सु नै आ’सुको पोखरीमा डु’बा’एर गइन । छोरा मान्छे हत्तपत्त रु’दैनन रु’इ’हा’ले’पनि मनमा आ’घा’त चो’ट परेको ब’ख’त मात्र रु’न्छ’न तर कृष्ण परियार पटकपटक भ’क्का’नि’दै रु’ए । यसबाट नै हामी थाहा पाउन सक्छौ कि कति टु’टे’का रहेछन उनी भित्रभित्रै ।
रु’दै यसो भने उनले ” मलाइ त छाडेउ ठिक छ, मेरो त माया लागेन तर कमसेकम त्यो बाबुको त याद त आउदो होला ।” क’ठै ब’रा उत्तर छैन उनिसग जब बाबुले उनलाइ आमाको बारेमा सोध्छ । बाबुले कैयौंपटक ममि कहाँ छ ममि कैले जाने भन्दै सोध्ने गरेको कुरा पनि उनले बताए तर के जवाफ दिउन उनी
उनको समस्या सुनिदिने निकाय नभएको भन्दै खुब दु’खे’सो पोखे उनले । पुलिस प्रशासनले समेत अब तपाईंहरुको आफ्नो तरिका अपनाउनुस भन्दै यो मुद्दाबाट हात झि’केको कुरा बताउछ्न उनी । उनलाइ कहिले सपनामा पनि सोचेका थिएनन कि कुनै दिन उनको जिबनमा यस्तो घटना घट्ला । यहि नै होला सायद जिन्दगी सोचेको कुरा कहिले नहुने । केहि उपाय नलागेपछी उनी अन्तत मिडियासामु आएका छ्न ।बाकी हेर्नुस तलको भिडियोमा