बुधबार १० आश्विन २०८०

अनिता रेग्मिको घ ट ना झन्झन् रहस्यमय बन्दै गएको छ । उनले अमेरिका जानू अघि आफ्ना प्राण प्रिय् श्रीमानलाई अब चाडै हाम्रो भेट हुने छ प्रतीक्षा गर्नु भनेकी छिन,यता घरपरिवारले भने उल्टै अनिताको सब कारणले यस्तो भएको बताउदै आएका छ्न ।

अनिताको मृ त्यु बारे सासू ससुरा,नन्द र देवरले मिडियामा आउदै धेरै कुरा बताएका छन । देवर र सासुआमाले भनेका छन अनिता एकदमै असल बुहारी हुन,हामिले उनलाई कुनै कुराको कमि राखेका थिएनौं ।उनलाई हामिले दाईजोमा समेत किरकिर गरेका हैनौ,यो सब झु ट हो भन्दै बोले ।

घ ट ना को प्रकृति हेर्दा उनलाई सरासर मा रेर चुन्निको पासोमा लपेटिएको देखिन्छ,देवरले समेत अकमक्किदै बोलेका छन,डाईरिमा लेखेका कुरा र घरका सदस्यले बोलेको कुरामा फरक छ,हिं सा भएको देखिन्छ तर उनिहरु होईन भनी जितिरहेका छन ।

असोज २३गते ९ बजे अनिताको अमेरिका जाने फ्लाईट थियो । उनका श्रीमान उता स्वागत गर्न मज्जाले बसिरहेका थिए,यता माईती पक्ष सबै उनको बिदाईको लागि रातो टीका,जमरा लिएर बसेका थिए । जब २० गते छोरिको घरबाट फोन आयो,माईतिको चल्यो रु वा वासी ।

अनिता रेग्मी रुपन्देही जिल्लाकी देबि नगरकी हुन । उनको २ वर्ष ८ महिना अघि बुटवल नजिकैका सुमन खनाल सग धुमधाम मागी बिहे भएको थियो,बिहे भएको १ महिना पछि सुमन अमेरिका गएका थिए । बिचमा एकपटक नेपाल पनि आएका थिए ।

यतिबेला भने अनिताको अमेरिका जाने पालो थियो । श्रीमान श्रीमती सधै टाढा भएकाले अब नजिकै हुने सगै बस्ने योजना अनुरुप उनिहरु अगाडि बढेका थिए,यता अनिताले पनि गरगहना लिएर राम्रो तयारीमा थिइन । सासुआमाको टोकसो बढी ,घरपरिवार नबोल्ने यस्ता कारण उनलाई मा रे र पंखामा झु न्ड्याईयो ।

उता श्रीमानले थाहापाए पछि रु दै रु दै यो सबै घर परिवारको खेल हो,कसरि ढोका खुल्ला पारेर ,म र्न सक्छ,सबैलाई केश लगाई दिए हुन्छ भने,यता माईती पक्षहरूले यो सब आ त्मा ह त्या न भैइ ह त्या नै भएको दाबी गरे,अनिताले डाईरी लेख्दी रहिछन,उक्त डाइरिमा धेरै कुरा भेटिएको छ ।


 


Last Updated on: October 12th, 2021 at 10:41 am
२३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया