
धरानको बि पि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा एक ब्याक्ति अस्पताल भर्ना भए । उनको लि’ङ्ग बोतलमा अ’ड्कि’एको थियो । करिव एक महिना अघि नै लि’ङ्ग बोतलमा अ’ड्कि’एको भएता पनि उनी एक महिना पछि मात्र अस्पताल आएको खुलेको छ । एक महिनासम्म उनले सबैको नजरबाट आफुलाई जोगाउदै आएका थिए । करिब एक महिनासम्म लु’का’ई छि’पा’ई हिडे पनि लि’ङ्ग नि’का’ल्न नसके पछि उनले अस्पताल जाने नि’धो गरे । तर अ’स्प’ताल जान नसके पछि फेरि अ’र्क्क एक महिनासम्म कु’रा’ए’रै बसे ।
दुई महिनासम्म बो’तलमा लि’ङ्ग अ’ड्कि’ए’का उनले पि’सा’ब गर्न भने बोतलको तल्लो भाग का’टे’का थिए । अहिलेसम्म उनले कसैसगँ पनि शा’री’रि’क स’म्बन्ध न’रा’खेको र त्यसको अनुभव नभएकोले बोतलमा लि’ङ्ग छि’रा’उदा कस्तो हुन्छ भनेर त्यसो गरेको कुरा बाहिर आएको छ । अस्पताल गए पछि उनको डाक्टर सुधिर कुमारको टोलिले सफल उ’द्दा’र गरेको छ । दुई महिनासम्म अ’ड्कि’एको लि’ङ्ग बिस्तारै सु’न्नि’न थाले पछि उनी अ’स्प’ताल गएको बुझिएको छ । तर कसरी लि’ङ्ग अ’ड्कि’न पुग्यो भन्ने कुरा अ’चम्म लाग्दो छ ।
४५ वर्षीय ती ब्याक्तीको नाम भने खुलाईएको छैन । यौ’न अनुभवका लागि पानीको बोतलमा लि’ङ्ग छि’रा’एका उनको लिङ्ग अ’ड्कि’ए पछि ला’ज’का कारण यो कुरा उनले कसैलाई भन्न सकेनन । दुई महिनासम्म लु’का’एरै हि’डे पछि उनको लिङ्ग सु’न्निने र दु’र्ग’न्ध आउन थाले पछि भने उनी अस्पताल पुगेका थिए । त्यो अवस्था देखेर डाक्टरहरु पनि अचम्मित भए । यौ’न उत्तेजनाको बेला पानीको बोतलमा लि’ङ्ग छि’रा’ए’का उनको लि’ङ्ग यौ’न उ’त्ते’ज’ना कम भए पछि पै कसरी निस्किएन भन्ने प्रश्न पनि छ ।
उक्त अवस्थामा अस्पताल आएका ती ब्याक्तीको सफल सर्जरी भएको छ । बि पि प्रतिष्ठानका डाक्टरहरुले उक्त कुरा अन्तर्राष्ट्रिय स’र्ज’री रि’पो’र्ट’मा पनि प्रकाशित गरेका छन । सुन्निएर डरलाग्दो अवस्थाको लि’ङ्ग पानीको बोत’लमा रहेको अवस्थामा स’र्ज’री गरिरहेको फो’टो उक्त अन्तर्राष्ट्रिय रि’पो’र्ट’मा डाक्टरहरुले प्रकाशित गरेका छन । प्रतिष्ठानका डाक्टरहरु दुर्गा न्यौपाने, सुधिर कुमार सिहं, आवाज काफ्ले, समीर चौधरी, सुनिल शर्मा, सुनिल शर्मा सुवेदी र सुनिता क्षेत्रीले यो केशको रि’पोर्ट लेखेका हुन । रि’पो’र्टमा ती ब्याक्तीको बोतलमा लि’ङ्ग अ’ड्कि’एकोले लि’ङ्गमा रक्त संचार अ’ड्किएकोले लि’ङ्ग सु’न्नि’एर स’ड्’न थालेको जनाएका छन । (भिडियो हेर्नुस)