
पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप दुर्घटनामा ज्यान गुमाएका बिद्यार्थीहरु काठमाडौंबाट घुम्नका लागि गएका थिए ।
क्र: स नाम लिंग उमेर ठेगाना
१) खुसीमान छेत्री पु ४२ आन्नपुर्न , कस्की जीप चालक
२) जिनलव घिसिङ पु १८ गाेेंगबु काठमाडाैं यात्रु
३) सुजा चाैधरी म २४ गाेेंगबु काठमाडाैं यात्रु
४) लिजा चाैधारी म २० गाेेंगबु काठमाडाैं यात्रु
५) सुन चाैधारी पु २० गाेेंगबु काठमाडाैं यात्रु
६) अछुतम काफ्ले पु २२ गाेेंगबु काठमाडाैं यात्रु
७) आशिष् आले पु १८ गाेेंगबु काठमाडाैं यात्रु
८) नाम नखुलेको पु २७ गोर्खा घर भई काठमाडाैं बस्ने