मंगलबार १२ मंसिर २०८०

नेपालगन्जबाट मुगु आउँदै गरेको छाँयानाथ रारा यातायात प्रालीको भे १ ख ३१६७ नम्बरको यात्रुबाहक बस दु’*र्घ’टनाका कारण दशैँकाे बेला मुगु जिल्ला नै शाे’*कमा डु’बे’काे छ । दु’*र्घ’ट’नाको कारण टायर पञ्चर भएको बताइएको छ । मंगलबार उक्त दुर्घटना हुँदा ३२ जनाको ज्या’*न गएको मुगु प्रहरीको भनाइ छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यी हुन् स’नाखत भएका मृ’*त’क
प्रहरीले दिएको जानकारी अनुसार घटनास्थलमै मृ’*त्यु हनेमा छाँयानाथ रारा नगरपालिका—७ की बर्ष १९ बर्षिया लग्न सेजुवाल, नाम नखुलेको सेजुवालको २ वर्षको छोरा, सोही वडाकी अन्दाजी २० बर्षिया मनदेवी बम रहेका छन् ।
** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यसैगरी सोही नगरपालिका— १० की १८ बर्षिया पुजा बुढा, सोही नगरपालिका— ८ का ३३ वर्षिया प्यारी विक, सोही वडाका २२ वर्षिया सन्तोस बिटालु रहेका छन् । यसैगरी सोही नगरपालिका—१२ का २२ बर्षिया छारा सावत सोही नगरपालिका— का अन्दाजी ३५
** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

बर्षिय बस चालक दानबहादुर रावल सोही नगरपालिका—१० कि २० बर्षिया सरिता खड्का १४ का २२ बर्षिया कर्णसिह बुढा, १ की २३ बर्षिया चन्द्रादेबी मल्ल,६ की रामामाया भाम सोही वडाका १८ बर्षिय उम्मर सावद, ११ का २२ बर्षिय प्रकाश बुढा,५ का २९ बर्षिय अजय कार्की, साही वडाकी ३२ बर्षिय कमला बिसी १० का २२
** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

बर्षिय सुनबहादुर बिक १४ का शिब बुढा, ७ का २१ बर्षिय अमृता शाही राना र उनका अन्दाजी ५ बर्षका आयुश राना १४ का २० बर्षिय रुपसिंह कार्की ७ का २२ बर्षिय महेन्द्र शाही सोरु गााउपालिका—३ का मनरुप कुमाई, रहेका छन । बाँके जिल्ला राँझाका हाल गमगगढी बसोबास गर्ने २२ बर्षका प्रदिप स्वरणकार रहेका छन् ।

उपचारका क्रममा नेपालगन्ज नर्सिङ होममा लगिएका छाँयानाथ रारा नगरपालिका—४ का १८ वर्षिय चन्द्रप्रकाश भाम, सोही नगरपालिका— ७ का उमेर नखुलेका आदित्य विक्रम शाही, शिक्षण अस्पातल कोहलपुरमा लगिएका सोरु गाँउपालिका— ८ का २३ वर्षिय आईतसिंह कामी र छाँयानाथ रारा नगरपालिका—८ का २८ वर्षिय टोपबहादुर बिष्टको पनि मृ’*त्यु भएको प्रहरीले जानकारी दिएको छ ।


Last Updated on: October 13th, 2021 at 12:48 pm
८१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया