शुक्रबार १२ आश्विन २०८०

नसरी जिल्ला धरान उपमहानगरपालिका वडा नं ६ तल्लो पानमारा बस्ने सनबहादुर राना मगर र फसमाया राना मगरकी जेठी छोरी मनिसा राना मगर आफ्नै घरमा मृ त अवस्थामा फेला परेकी छिन् ।उनी मृ त भएको सबै भन्दा पहिले उनका बुबा सनबहादुरले देखेका थिए ।

साझ ७ बजे तिर घरको बिममा झु न्डिरहेको अवस्थामा सनबहादुरले फेला पारेका थिए ।मनिसा म र्नुको मुख्य कारण भने उनको अंतर जातिय प्रेमलाई समाजले अस्वीकार गर्नु हो ।उनी पहिले सुमन बस्नेत नाम गरेको पुरुषसंग प्रेममा थिइन् ।तर सुमन विदेश गएपछि मनिसालाई वास्ता गर्न छोडे र मनिसाले अर्कै विवाह गरिन ।

त्यसको केहि समयपछि जब सुमनले यो कुरा थाहा पाए उनले फेरि मनिसासंग कुरा गर्न थाले र उनको श्रीमान र छोरालाई छो ड्न बाध्य बनाए ।सुमन नेपाल आएपछि मनिता र उसंगै बस्न थालेका थिए ।पछि मनिसा गर्ववती भएपछि सुमनले गर्व पतन गराउन लगाए र मनिसाले नमानेपछि छोडेर हिडे ।

यसरी एक्ली भएकी मनिसा फर्केर माइता आइन् तर समाजले उनले गरेको क्रियाकलाप मनपराएन र कु ट पि ट गर्यो ।यस्तो सहन नसकेपछि मनिसाले आ त्मा ह त्या गर्न बाध्य भइन् ।दोषी यहाँ मनिसापनी छिन र मनिसा भन्दा ठूलो दोषी समाज रहेको छ ।

भिडियो हेर्नुस् :-

 


Last Updated on: October 13th, 2021 at 1:47 pm
७६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया