
काठमाडौं । चर्चित लोक तथा दोहोरी गायिका तथा मोडल ज्योति मगरले काठमाडौंमा भव्य घर बनाएकी छिन् । कलाकारिता बाटै उनले काठमाडौंमा घर बनाएको कुरा पहिले नै बताएकी थिइन् ।
कोरोना महामारी शुरु भन्दा पहिले नै बनाइसकेको घरमा हाल उनी बस्दै आएकी छिन् ।
विकट गाउँ रोल्पामा जन्मेर काठमाडौंमा संघर्ष गर्दै आफूले घर बनाएको कुरामा उनी गौरव गर्छिन् काठमाडौंको कोटेश्वरमा उनले तीन तलाको भव्य विशाल घर बनाएकी छन् । अविवाहित गायिका मगरले अब बिहे गर्ने इच्छा पनि प्रकट गरेकी छन् ।
उनले आफुले घरज्वाँई बस्ने दुलाह खोजिरहेको तर मन मिल्ने मान्छे नपाएको पनि उल्लेख गरिन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
थप समाचार पढ्नुहोस :लोकप्रिय गीत झ्यालमा पर्दा छकी गायिका सुमन थापा मगर सवारी दुर्घटना परि घाइते भएकी छिन।अनुहारमै गम्भीर चोट लागेपछि उनि अस्पताल भर्न भएकी छिन।कान्तिपुर अस्पतालमा भर्ना भएकी सुमनको अहिलेको अबस्था भने सामान्य रहेको मोडल उसा सुबेदीले दिउँसोको समयमा बबरमहलमा स्कुटीमा आफ्नो गन्तव्यतिर हिडिरहेकी थापालाई पछाडिबाट तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिदा उनि घाइते भएकी हुन्। उनलाई ठक्कर दिने मोटरसाइकल र चालक भने फरार छ,ठक्कर दिने चालकको खोजिकार्य अगाडी बढाईएको पारिवारिक श्रोतले जानकारी दिएका छन।
झ्यालमा पर्दा छ गीतबाट उनि एकाएक सबैको मन मुटुमा बस्न सफल भएकी गायिका हुन्।अहिले सुमनले गाएका धेरै दोहोरीहरु युटुबको ट्रेनिङमा परेको हुन्छ।उनि सबैको प्यारी गायिका हुन्। नेपाली लोक संगीतले रुचाईएकि गायिका सुमनको यो अबस्था भए संगै सबै शुभचिन्तक चिन्तित छन भने उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन।
सुमनको अनुहारमा ठुलो चोट लागेको कारण यो बेला उनको अनुहार सुन्निएको छ भने खुट्टाको एउटा नसा पनि छिनेको गायिका अमृता लामिछानेले लालीगुराँस डटकमलाइ जानकारी दिईन।सुमन अहिले अमृताकै डेरामा बसिरहेकी छिन।सुमनको उपचार पछि घर ल्याइएको हो।केहि दिन आराम गर्न डाक्टरले सुमनलाइ अनुरोध गरेको बताईएको छ।
सुमन दशैंको किनमेल गरि घर जाने तयारीमा रहेकी थिइन।घर जानको लागि सामान किन्न हिडेकी सुमनको यो अबस्था भएको हो।रगत धेरै बगेको र कमजोर भएको भन्दै उनलाई राजधानीमाइ राखेर केयर गर्नु पर्ने डाक्टरको भनाइ छ।सुमनको स्कुटीमा पनि क्षेती पुगेको छ।ठक्कर दिने मोटरसाइकलको अझै पहिचान खुल्न नसक्दा समस्या भएको छ।लालीगुराँस डटकमलाइ जानकारी दिईन।