
काठमाडौं
केपी ओली नै सत्तामा नभएपछि अब भण्डारी पनि गरिमामय पदमा बस्न नमिल्ने स्पष्टै छ ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भन्छन्, ‘राष्ट्रपति भण्डारी नैतिकताका आधारमा पदमा बस्न मिल्दैन । राष्ट्रपति पद संविधानको पालनकर्ता, राष्ट्रियताको प्रतीक हो भनेर अदालतले फैसलामै भनिसकेपछि राष्ट्रपति भण्डारीले नैतिकताका आधारमा पद त्याग गर्नुपर्छ ।’**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
त्रिपाठी थप्छन्, ‘ओलीका हरेक सिफारिस अध्ययन नगरी हस्ताक्षर गरिदिने अनि शेरबहादुर देउवाको दाबी अध्ययन नगरी खारेज गरिदिने गर्नुभयो । **** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
राष्ट्रिय सभा निर्वाचनको अध्यादेशबारे पनि राष्ट्रपतिले अप्ठेरो पार्नुभएको थियो । उहाँले देउवा प्रधानमन्त्री नियुक्त भइसकेपछि पनि अप्ठेरो पार्न सक्नुहुन्छ ।’ सर्वोच्च अदालतले फैसलामै राष्ट्रपतिको गलत बाटो सम्झाइदिएको छ । **** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
त्रिपाठी भन्छन्, ‘संविधान मिचेरै राष्ट्रपतिले ओलीको पक्षमा काम गर्दै आएकाले र पछिल्लो ट्रयाक रेकर्ड हेरेर अत्यन्त अविश्वास गर्यो ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
यो भनेको अब राष्ट्रपतिले गरिमामय पदमा बस्न मिल्दैन ।’ ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **