बुधबार २० मंसिर २०८०

दुखी : गरिब पिडित की आमा विपदकाे बेला नाम लिनै पर्यो भने रिमा सापकोटा साइराम निर्धक्क लिनु होला। देश भित्र भूकम्पकाे बेला हाेस या फेरी बाढीपहिरोले घरसन्तान बगाउँदा हाेस,

कोरोनाका कारण लकडाउन हुदा मजदुरी गरेर खाना खान नपाउँदा, जो आर्थिक अभावका कारण उपचार गर्न नपाउँदा, वा विभिन्न रोग वा भैपरि आउने बिरामी, सधै सधै तत्पर र तल्लिन रहने नाम हो रिमा सापकोटा साइराम ।

हुन् त धेरै दर्शक हरुले चिन्नु हुन्छ रिमा सापकोटा एक बिशेष समाज सेवी एउटी आमा को कथा फेरी पनि हामीले उहा संग संघर्ष को यात्रा कसरी सम्भव भयो यो समाजसेवा को उच्च स्थान मा पुग्न । नाम रिमाकाे अर्थ त बुवाआमाले कसरी राखिदिनुभयो थाहा भएन तर यसकाे अर्थ मानव कल्याण भन्दा अर्काे पक्कै छैन भन्दा हुन्छ ।

अरू धेरै केहि भनिन वहाँ पीडितहरूका लागि त जिउँदो भगवान हुनुहुन्छ । जस्तोसुकै अप्ठेरोबाट पार लगाउने एक मात्र देव वा देवी हुन् रिमा सापकोटा साइराम । लकडाउनको समयमा पनि रिमाले आफ्नो सेवा निरन्तर राखिन ।

परिवार बिहिन ४० जना आमा बुवा र नानी बाबुहरुलाई आश्रममा राखेर उनीहरुको सेवा मात्रै गरिनन्, बाटोमा रहेका पशुपँक्षीहरुको पनि सेवामा लागिन् । यस बिचमा उनीसँग तिता मिठा अनुभव त कत्ति छन् कति । रिमाले आँखाभरी आँशु लिएर यस्तो भनिन् । भिडियो हेर्नुस


Last Updated on: October 14th, 2021 at 1:57 pm
६१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया