शुक्रबार १५ मंसिर २०८०

सम्पतिको लागि आफन्तले ८५ बर्षिय बृद्ध आमालाई …. (भिडियो)
May 15, 2021 i news 13NewsNo Commenton सम्पतिको लागि आफन्तले ८५ बर्षिय बृद्ध आमालाई …. (भिडियो)
धरानमा ८४ वर्षको वृद्धालाई एक्लै भएको बेलामा गाउँकै एक युवाले आ ग्लो प्र हा र गरी गहना सुनचाँदी पैसा लु टे र ल गे का छन् । वैशाख ११ गते बिहान ९ः१५ बजे झरना विश्वकर्मा र उनको छोरा जोहन विश्वकर्मा पूजा गर्नको बाहिर गएको अवस्थामा अपरिचित मानिस प्रवेश गरी आमा गोविन्द माया विश्वकर्मालाई टाउको लगायत शरीरका विभिन्न भागमा धा रि लो चि ज ह ति या रले प्र हा र ग री ग म्भी र घाइते बनाई नगद २ लाख सहित लगाएका र घरमा रहेका नौगेडी, चुरा, सिक्री, जन्तर लगायत गरगहना गरी जम्मा ११ लाख चालिस हजार नौ सय पचास बराबरको धनमाल चोरी गरेका थिए।

पीडितले दिएको जाहेरीका आधार स्थानीय मानिसको सूचनाको आधारमा सबै प्रकारका अनुसन्धान पद्धतिको अवलम्बन गरी जाहेरीमा उल्लेख गरिएका समान सहित घटनामा संलग्न मोरङ पथरी ३ घर भई हाल धरान १५ सुनगाभा मार्गमा बस्ने सन्तोष भन्ने ३८ वर्षीय वीरबहादुर परियार, मोरङ पथरी शनिश्चरे ५ पिपलडाँडा घर भई हाल धरान १० पुतली लाइन बस्ने ३५ वर्षीय सोनी राई र धरान १३,अमरहाट बस्ने २९ वर्षीय लक्ष्मी लिम्बुलाई ध रान प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीद्वारा जारी प्रेस रिलिजमा उल्लेख गरिएको छ ।

आफन्तहरुले आफ्नो घरवाट लु टि एका स बै सम्पत्ती र गरगहना फिर्ता पाउनुपर्ने माग राखेका छन् । महामारीका कारण घाइते अवस्थामा रहेकी ति वृद्ध महिलाको उपचारमा पनि समस्या भएको आफन्तको भनाई छ । उनले हजुरआमालाई आ क्र मण ग र्ने ब्य क्ति प क्रा उ परेको भएपनि लु टि ए का सामान फिर्ता नपाएको बताइन् ।


Last Updated on: May 15th, 2021 at 11:43 am
४४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया