
घरमा कोही नभएको मौका छोपि पा’पी बुबाले लिए २ वर्षे दुधे छोरी’को ज्या’न
सुन्दापनि पत्याउनै नसकिने घटना घटेको छ अर्घाखाँचीमा । आफ्नै बाबुले २ वर्षकी दुधे छोरीको ज्या’न लि’एका छन् ।
त्यो पनि सा’ह्रै नि’र्मम तरिकाले । उनले घरमा कोही नभएको मौका छो’पेर आफ्नै २ वर्षे छोरी श्रृष्टिको ज्या’न लि’एका हुन् ।
नाबालक छोरी ‘मा’xरी ‘स’केपछि बाबु सन्तोष नजिकै रहेको इलाका प्रहरी कार्यालयमा गई आफुले गरेको अ’परा’ध सजिलै स्वीकार पनि गरेका छन् ।
आखिर किन सन्तोषले आफ्नै सन्तानको ज्या’न लि’ए त ? यो प्रश्न गर्दा जवाफमा उनका बाबुले छोरा बुहारीको स’म्बन्ध ठी’क नभएको कारण बताउँछन् ।
आखिर सन्तोष र कमलाको मागी बिबाह पनि भएको थिएन । उनीहरुले एकअर्कालाई मन पराएर बिहे गरेका थिए । लभ म्यारिज गरेका सन्तोष र कमलाबाट जन्मिएकी थिईन् सुन्दर छोरी श्रृष्टि । जस्लाई आफ्नै बाबु सन्तोषले कल्पनासम्म गर्न नसकिने गरी आफ्नै घरमा मा’xरेxका छन् ।
यो खबरले यतबेला अर्घाखाँची मात्र नभई पुरै सामाजिक सञ्जाल नै ता’तेको छ । छोराले दुधे नातिनीको ज्या’न लि’एपछि बा’बुले आफ्नै छोरालाई अ’परा’धि भन्दै सजायको माग समेत गरेका छन् ।
मृxतक श्रृष्टिको हजुरबुवाले छोरा बुहारीको स’म्बन्ध बि’ग्रीएको हुनाले नै नातिनीले ज्या’xन गु’मा’उनु परेको बताउँछन् ।
सन्तोषसंग झ’xग’xडा गरेर माईत गएकी कमलालाई घर फर्काउन नसकेका सन्तोषले रि’सको झो’कमा आफ्नै छोरी श्रृष्टिको ज्या’न लि’ए’को उनका बाबुले बताएका छन् ।