
गुल्मी | श्रीमान श्रीमतीको सम्बन्ध बिनोद र अनिताको जस्तो होस,आज सारा नेपालिहरुले यो जोडिको गुणगान गाईरहेका छन । महान श्रीमान बिनोदले त झन सबैलाई श्रीमती प्रती देखाउनु पर्ने महानतालाई यसरी देखाएका छन कि आज उनी सबै सामु लोकप्रिय छन ।
पछिल्लो समय अनिता खड्काको स्वास्थमा एकदमै क्रमिक सुधार देखिएको छ ।अस्पतालमा अनिताको राम्रो हेरचाह र स्याहारसुसार गरेर आमाजु दिदी बसेकि छिन् ।बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जुटाउने जिम्मा जो उनको काधमा छ ।उनी अनितालाई बेलाबेला हेर्न आउँछन् अनि उनी आएसगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइहाल्छ अनि फेरि छुटिन जो गाह्राे हुन्छ ।
हेर्नुहोस उनका सासु ससुराले यस्तो भनेका छन् –