आइतबार १४ आश्विन २०८०

जेठ १ गतेबाट सुर्यले राशि परिवर्तन गरेको छ । जेठ १ गते बिहान ३ बजेर ३७ मिनेटबाट सुर्य राहुको चपेटामा पर्ने अवस्था आएको हो ।

सुर्य हरेक महिना परिवर्तन त हुन्छ तर यसपाली भने आफ्नो मेष राशिबाट वृष राशिमा गएको छ । जेठ १ गतेबाट ग्रहमालाको अवस्था आएको छ । जस्ले ४ राशिलाई राम्रो फल दिनेछ भने ७ राशिलाई खतरा रहेको छ । आफ्नो राशि मेष छाडेर वृष राशिमा जानु भनेको शत्रु राशिमा जानु हो । जस्ले अशुभ फल प्रदान हुने गर्दछ ।

recommended by
Mgid
Mgid

GOODMENONTHEGO
Stop failing in bed, use this
Israel #1 sexual health remedy 2019
LEARN MORE
वृष राशिमा शुक्र, राहु, बुध भइसकेको हुनाले ४ ओटा राशि एकदमै राम्रो हुने अवस्था आएको हो ।

यी ४ राशिलाई उत्तम छ ।

१) वृष राशि २)मिन राशि

३)कर्कट राशि ४)सिंह राशि

कुन ७ राशिलाई खराब छ बाँकी भिडियोमा हेर्नुहोस


Last Updated on: May 15th, 2021 at 11:49 am
९७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया