
बिरोधी अभियन्ता ज्ञानेन्द्र शाहिकी ममतामयी आमाको निधन भएको बर्षौँ बितिसकेको शाहिले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन। ज्ञानेन्द्रले फेसबुक मार्फत आज एउटा स्टाटस पोस्ट गर्दै आमालाइ सम्झिरहेको लेखेका छन।
ज्ञानेद्र शाहिले स्व. आमालाइ लेखेको पत्र जस्ताको तेस्तै: “पर्खी बस्नु म पनि चाडै आउछु आमा मेरो जीवन सारै छोटो छ ….आज बर्सौ भो हजुर ले छोडेर गएको हरेक पल पलपलमा हजुर को याद आउँछ म कता जाउ र कहाँ जाउ ..हजुर लाई कसरी सुनाउ मेरो मनको पिडा अनि सम्जना अनि हजुर को माया लाग्यो। यहि सामाजिक संजालमा लेखेपछी पनि हजुर को मा पुग्छ कि जस्तो लाग्यो सबै कुरा बिर्सिएर लेखे!माफ पाउ ।
कुन स्रोत र माध्यम होला हजुर कहाँ मेरो कुरा सुनाउने यहि खोजिरहे छु ।। हजुर सम्झिदा आँखा भरी आँसु हुन्छन मुटु भारी भएर आउँछ छाती पोल्छ।
यो पनि पढ्नुहोस्। ।
साढे सातको दशा भन्ने वित्तिकै हाम्रो मनमा भयको अनुभव हुन्छ । तर यसको निवारण गर्ने उपाय पनि छ । शनिको साढे सातको दशा कसैमा एक पटक देखा परेमा यसले निकै ठुलो क्षति पुर्याउने ज्योतिषशास्त्रीहरु बताउँछन् । बिरलैलाई मात्र यसले लाभ गर्छ ।
त्यसैले शनिको साढे सात दशाको दोष निवारण गर्न विभिन्न शास्त्रीय विधि अपनाउनुपर्छ । यदि तपाईमा पनि साढे सातको दशा चलेको छ भने त्यसको दोष देखिने ज्योतिष शास्त्रीहरु बताउँछन् ।ज्योतिषका अनुसार हरेक व्यक्तिको जीवनलाई सौर प्रणालीको विभिन्न ग्रहले प्रभावित गर्छन्। यी ग्रहको कारणले मानिसको जीवनमा राम्रो समय नि आउन सक्छ नराम्रो समयनि आउन सक्छ। यदि खाटमुनि केहि बिशेष चिज राखियो भने जसको पनि नरम्रो समय टाढा हुनसक्छ ।
आज हामी तपाइलाई यस्तै केहि उपाय बताउन जाँदै छौ। यदि कुण्डलीमा सुर्यको नराम्रो प्रभाब छ भने खाटमुनी तामाको भाँडोमा पानि राख्नुस वा सिरानीमुनि रातो चन्दन राख्नुस। चन्द्रको कारणले जीवनमा समस्या आइरहेको छ भने खाटमुनी चाँदीको भाँडोमा पानि वा चाँदीको गहना राख्नुस। मंगलले गर्दा समस्या भैरहेको छ ।