शुक्रबार ०५ आश्विन २०८०

झापामा एक महिलाले अर्कैको श्रीमान लिएर भागेकी छिन । स्थानियका अनुसार दाजु बहिनीको सम्बन्ध बानाएकाले खासै आफुहरुले वास्ता नगरेको जनाएका छन । ती महिला डिभोर्स गरेर बसेकी थिइन भने ती पुरुष भने बिबाहित हुन ।

उनका दुई सन्तान रहेको स्थानीयले बताएका छन । गत जेठ देखि नै उनिहरु सगैँ काम गर्ने गरेको उनिहरुको भनाई रहेको छ । तर त्यस्तो केही आशंका गर्ने खालको उनिहरुको कुनै पनि सम्बन्ध आफुहरुले कहिल्यै नदेखेको उनिहरुको भनाई छ ।

ताप्लेजुङ घर भएकी लगभग ३५ वर्षीय सबिना गुरुङ गत जेठमा झापाको चिया बगानमा काम गर्नका लागि आएकी थिइन । चिया बगानमा ति महिला सगैँ अन्य थुप्रै काम गर्थे । सबिना सगैँ फरार भएका ४५ वर्षीय सुमन तामाङ पनि सोही बगानमा काम गर्थे ।

उनिहरुसगैँ सुमनकी श्रीमती लगायत अन्य थुप्रै स्थानिय र सुनमका छिमेकीहरु पनि त्यही काम गर्थे । त्यहा सबैसगँ राम्रो सम्बन्ध रहेकी उनले सुमनलाई दाइ मानेको पनि स्थानियले बताएका छन । सुमनकि श्रीमतिसगँ पनि उनको सम्बन्ध राम्रो थियो ।

तर गत भदौको तिज देखि नै उनिहरुबिच सम्बन्ध रहेको भन्ने अहिले थाहा पाएको स्थानियको भनाई छ । सबिनाका श्रीमान भने वैदेशिक रोजगारीमा बिदेशमा रहेको जानकारी उनले चिया बगानमा काम गर्न आउदा बताएकी थिइन ।

तर स्थानीयका अनुसार भने गत भदौ तिर उनका श्रीमान घर आएको र उनिसगँ डिभोर्स गरेको भनाई छ । त्यस पछि भने सबिनाको सम्बन्ध सुमनसगँ भएको स्थानियहरुको भनाई छ । सोझो र इमानदार सुमन र सबिना खासै बोलचाल गरेको आफुहरुले थाहा नपाएको भनाई छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


Last Updated on: October 16th, 2021 at 12:26 pm
१५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया