
संसारमा एउटी आमालाई आफ्नो बच्चा जन्मदिनु जस्तो खुशीको कुरा अरु के नै हुन सक्छ र ।९ महिना पेटमा हुर्काएर संसार देखाउने आमाको बयान हामीले जति गरेपनी सक्दैनौं ।तर कहिलेकाहीँ जन्मदिदा बच्चा बाँच्दैन जसले आमालाई निकै पि, डा दिने गर्छ । यस्तै एउटा घ, टना भर्खरै घ,टेको छ ।संसारमा एउटी आमालाई आफ्नो बच्चा जन्मदिनु जस्तो खुशीको कुरा अरु के नै हुन सक्छ र ।
९ महिना पेटमा हुर्काएर संसार देखाउने आमाको बयान हामीले जति गरेपनी सक्दैनौं । तर कहिलेकाहीँ जन्मदिदा बच्चा बाँच्दैन जसले आमालाई निकै पि, डा दिने गर्छ ।यस्तै एउटा घ, टना भर्खरै घटेको छ । बच्चाको जन्म हुँदा निकै राम्रो भएको र कुनै असर बच्चालाई न आएको भनेर डाक्टरले भनेको कन्चनका आफन्तले बताए । तर एक्कसी बच्चाको धड्कन रोकिएको भन्ने खबर सुनेपछि उनीहरू भावविभोल भएका थिए ।
गण्डकी हस्पिटलमा एकजना नानीको जन्मने बित्तिकै मृ ,त्यु भएको छ । कन्चन गुरुङ नाम गरेकी एकजना महिलाले जन्मदिएको शिशु मृ, त फेला परेकी छिन् । कन्चनले बच्चालाई जन्मदिदा निकै गाह्रो भएको र शल्यक्रिया गरेर बच्चा बिकाल्न डाक्टरलाई अपिल गरेकी थिइन् तर डाक्टरले नर्मल नै हुने भनेर शल्यक्रिया गर्न मानेको थिएन ।
बच्चाको टाउकोमा र घाँ ,टीमा चो, ट समेत देखिएको हुँदा कन्चनका आफन्तहरु डाक्टर आफ्नो बच्चा मा, रेको भन्दै आएक छन् ।यसरी डाक्टर माथी आ ,रोप आइरहदा र एउटा बच्चाको ज्यान गुमेको हुँदा घ, टनाको उचित छानवीन हुन जरुरी देखिन्छ ।
बच्चाको जन्म हुँदा निकै राम्रो भएको र कुनै असर बच्चालाई न आएको भनेर डाक्टरले भनेको कन्चनका आफन्तले बताए ।तर एक्कसी बच्चाको धड्कन रोकिएको भन्ने खबर सुनेपछि उनीहरू भावविभोल भएका थिए।