बिहिबार ११ आश्विन २०८०

बलिउडमा आईटम गल नामले परिचित नोरा फतेहीको नृत्य कौशलले अहिले सबैलाई प्रभावित पारिरहेकाे छ ।

recommended by
Mgid
Mgid

GOODMENONTHEGO
Men, do this daily to fix ED
Israel #1 sexual health remedy 2019
LEARN MORE
क्यानाडामा जन्मिएकी नोराले हिन्दी, तमिल, मलयालम र तेलगु भाषाका फिल्महरूमा आफ्नो प्रतिभा देखाईसकेकी छिन् ।

उनी क्यानाडा जन्मिएतापनी उनको आमा ईन्डियन थिईन त्यसैले उनलाई ईन्डिया आइन् । उनकाे स्कुल जीवन सकेपछि परिवारमा समस्याहरु बढ्दै गए । उनलाई बाल्यकाल देखिनै बलिउडमा पाईला राख्ने ठूलाे रहर थियो ।

यस्तै उनको रुमलिएको रहर बिच मोडलिङ एजेन्सीको कन्ट्याक्ट्मा भारत आईन । बिस्तारै उनले बिज्ञापन खेल्न थालिन् ।

यसले मात्र दैनिकी चलाउन उनलाई मुस्किल भयो । त्यसपछी उनले दिउँसो रेष्टुरेन्टमा वेटरको रुपमा काम गर्न थालिन ।

यतिमात्र होईन रातको समयमा उनले टेलि सेन्टरमा पनि काम गरिन । बिचको बाकी समयमा भने उनले मोडलिङलाई दिईन ।

उनको जिन्दगी निकै मुश्किल बन्दै गएपछी धेरै पटक क्यानडा नै फर्केने निधो गरिन । तर पटकपटक विभिन्न कारणले मुम्बईमा नै रोकिन पुगिन ।

तर मेहेनती नोरालाई २०१४ मा भाग्यको बाटो खुल्यो । उनलाई टाईगर अफ सुन्दरबनमा काम गर्ने मौका मिल्यो । यो फिल्म फ्ल्वप भएर गयो तर नोरालाई भने केही हदसम्म फाईदा नै हुन गयो ।

यसै समयमा ईन्डस्ट्रीका धेरै ब्यक्तिलाई चिन्ने मौका पाएकी थिईन । सन् २०१५ मा उनलाई बिग बोस मा जाने मौका मिल्यो । बिगबोसमा रहदा उनलाई धेरैले चिन्न थाले ।

यस्तैमा उनलाई चर्चित रियालिटी शोमा काम गर्ने मौका मिल्यो । जसको नाम थियो झलकदेखालाजा । नोरा आफ्नो नृत्यमा बिस्वस्त थिइन् उनले आफ्नो नृत्यक जल्वा देखाईन । यो शोमा नोराको डान्स देखेपछी धेरै निर्माता, निर्देशकको नजरमा परिन् ।

यसपछी उनको जिन्दगिको ढोका खुल्यो । उनले चर्चित मुभी बाहुबलीमा काम गर्ने मौका पाईन । यस्तै अर्को मुभि पापला हाउसमा दिलबर दिलबर गीतमा उनको डान्सले धेरैलाइ फिदा बनायो र उनी एकाएक चर्चित बनिन् ।

अहिले बलिउडमा आईटम डान्समा उनको नाम टप लिस्टमा आउछ । अहिले बलिउडमा उनको राज चलिरहेको छ । उनले धेरै फिल्म, रियालिटी शोहरुमा काम पनि गरिसकेकी छिन । उनको सुन्दर शरीर र नृत्य हेर्न कयौं लालायित छन् ।

नोरा बेलाबेलामा ड्रेसअपको कारणले पनि चर्चामा आईरहन्छिन । बलिउडकी अभिनेत्री नोरा फतेही नयाँ नयाँ फोटोशुट गर्न रिचाउछिन । उनको नयाँ तस्बिरले सामाजिक सञ्जाल तताउने गरेको छ । उनले क्यामेरामा का-मुक लुक्स दिने गरेकी छिन् । जसले धेरैको ध्यान खिँचेको छ ।

नोरा अहिले साउथ देखि बलिउडसम्मका फिल्मका पप गीतको भिडियोमा खेल्न व्यस्त छिन् । बलिउडमा ‘हाय गर्मी’ नामक गीतमा नृत्य गरेर सबैलाई घायल पारेकी नोरालाई पछ्याउँने प्रशंसकको संख्या तीव्र गतिमा बढिरहेको छ ।

उनी सामाजिक सञ्जाल इन्स्टाग्राममा धेरै नै सक्रिय छिन् ।नोरा विभिन्न कारण चर्चामा पनि आइरहन्छिन् ।


Last Updated on: May 15th, 2021 at 12:00 pm
५२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया