
गंगा चौधरी फेरि आइन रु दै रु दै मिडिया आकाश बाट झरे जस्तो भयो मेरा जनता रोइरहेका छन् । आखाहरु रोइरहेका छन् रात भरि सुतेको छैन म के दुरदराजमा बस्ने जनता नेपाली जनता होईनन् के काठमाडौं बस्ने तीन जिल्लाका मात्र जनता हुन् । हाम्रो सरकार राज्य कहा छ । जनतालाई दु ख परेको बेला हामिलाई व्यति हेर्ने होइन हामजनताको प्रतिनिधि हो । जनताको प्रतिनिधिले कहिले पनि द ला ली र ग दारी काम गर्दैन ।
जनता रहे भने हामीले राजनिति गर्ने हो यदि जनता नरहे के गर्नै । मेरो छोरो पनि डक्टर हो जनताको सेवा गर भनेर भन्छु । मेरो राप्ति गाउको ६ जनाको कोरोना बाट नि धन भएको छ । रात भेरि मलाइ फोन आउन्छ जसको भोट लिएर आज म यो ठाउ सम्म पुगेको मलाई कसरी निन्दा आउछ जनताको दुखले मलाई रा तभर पो ल्छ आज मलै जनताको जिवन रक्षा ग र्ने सकिने भने मैले क स्को लागि राजनिति गर्ने
अर्को समाचार
SUGGESTED NEWS
Mgid
Mgid
Add It To Your Breakfast And Lose 23 Kg In 3 Weeks!
Ketoadvanced
What If Covid-19 Hit Disney?
Zestradar
6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको विकास निर्माणका कामले केही मानिसहरु आत्तिएको टिप्पणी गरेका छन् । शुक्रबार बालुवाटारबाट भर्चुअल माध्यमबाट गोदावरी सनराइज सम्मेलन केन्द्रको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आलोचनाहरूमाथि टिप्पणी गर्दै सो कुरा बताएका हुन् ।
‘हुन त कतिपय मान्छेहरुले केही पनि काम भएन भनिरहेका छन् । एकातिर केही पनि काम भएका छैनन् भनिरहेका छन्, अर्कातिर लगातार निर्माण कार्यहरु सम्पन्न भएर उद्घाटनका कामहरु भएका भयै छन् । त्यससँग आत्तिएका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘धरहरा निर्माण कार्य सम्पन्न भयो । त्यहाँ गाडीको पार्किङ र गार्डेन तयार भएको छैन त्यो बेग्लै पार्ट हो ।’
उनले आफुले धरहरा निर्माण सम्पन्न भएर उद्घाटन गरेको विषयलाई नकारात्मक अर्थमा टिप्पणी भइरहेको भन्दै सकारात्मक