मंगलबार ०७ चैत्र २०७९

घरमा दशैँको माहोल चलिरहेको थियो।चाडपर्वले ढपक्क ढाकेको बेला सन्तोष कुमालको घरमा माहोल सारै नरमाइलो भयो।परीवारमा असहमतिका बाबजुद पनि बिबाह गर्ने निर्णय गरे सन्तोष कुमाल र बिना बिश्वकर्माले।पाँच महिना अघि मात्र बिना र सन्तोषको भागी बिबाह भएको थियो।उमेरले बिना भर्खरै १८ लाग्दै गरेका हुन् भने सन्तोष १९ टेक्दै गरेका।

सन्तोष र बिना स्कुले जीवन देखि नै एक अर्कालाइ मन पराउँदै आइरहेका थिए।बिबाहको सोच उनीहरूको पहिले देखि नै भएको भए तापनि साथीहरूले उनीहरूलाई सम्झाउने र रोकिरहेका थिए।नत्रभने उनीहरूको १० कक्षामा नै बिबाह गर्ने सोच बनाएका रहेछन्।माछापुच्छ्रे गाउँ पालिका वडा नम्बर सात धम्पुस कि बिना बिश्वकर्मा हाल पोखरा महानगर पालिका वडा नम्बर सत्ताइस् रिठे पानी बस्दै आएकी थिइन्।

उनीहरू सँगै पढ्थे अर्थात सन्तोष कुमाल पनि पोखरा वडा नम्बर सत्ताइस कै हुन्।सँगसँगै पढ्ने साथीसाथी एक अर्कामा माया प्रेममा बाँधिए,त्यो समस्या होइन, समस्या त के हो भने कम उमेरमा बिबाह त्यसमा पनि बिनाका लागि अन्तरजातीय बिबाह।त्यसमाथि सन्तोष को परीवारको ठाडै अस्वीकार,हो यसमाथि झन् सन्तोषको परीवारले उनीहरू लाई घर नभित्र्याउँदा बिना र सन्तोषको मायाप्रेमले अझै संघर्ष गर्नुपर्ने देखियो।

त्यसमाथि सन्तोषको पछिल्लो हर्कतले बिनालाई सायद अझ बढी सकस बनाउँथ्यो होला।सन्तोषले पछिल्लो समय जाँ’ड र’क्सी खाने र गाँ’जा समेत खाने गर्दथ्यो भनेर भनिए को छ।सुरुसुरुमा सम्बन्ध राम्रो भए पनि छोरीको खुसीको लागि केही नगरौं भनेर सहेर बसिरहे।छोरीले पनि आफूले गल्ती गरेर आमाबुबाले भ्नेको नमानी आफूखुसी गरेर गएको भनेर होला सायद केही पनि नभनीकन बस्थिन्।एउटा छोरा हो एकदिन त अवश्य भित्र्याउँदा होलान् नि भनेर भन्ने गर्दथिन्।

उनले केही कुरा समेत खोलेको थियो भने र आफूलाई भएको पी’डा सुनाएको भए केही राहत समेत हुने थियो भनेर अहिले आमा रुँ’दै,चि’च्या’उँदै गरिरहेकी छन् तर समय बितिसकेको छ,अब कसैको केही पार लाग्नेवाला छैन,परीवारले त एक्कासि प्रहरीले कल गरेर जानकारी गराएपछि मात्रै थाहा पाएका हुन्।कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गरिदिनुहोला,धन्यवाद।


Last Updated on: October 17th, 2021 at 2:23 pm
२४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया