सोमबार १८ मंसिर २०८०

झापा दमक घर भइ बसोबास गर्दै आइरहेकी गिता राजबंशी लाई सागर आङ्दाङबे नाम गरेका व्यक्तिले गीतालाई पेट बोकाएर बिगत ९-१० बर्षदेखि बे”पत्ता थिए।अहिले त्यी नै छोरी गर्भमै हुदा छाडेर हिडेका श्रीमान अहिले छोरी ८-९ बर्षकि हुदासम्म उनको कुनै अ’त्तो’प’त्तो थिएन । छोरी यति ठूली भैसक्दा समेत उनी सम्पर्कमा नआएपछि उनी मिडियामा आएकी थिइन्।उनी गीता राजवंशी केही दिन अघि मात्रै मिडियाबाट केहि सहयोग मिल्छ कि भनेर केही दिन अगाडि युवा मन नेपालका पत्रकार किशोर श्रेष्ठ मार्फत मिडियासामु आएकी थिइन्।

अहिले त्यी नै फरार भनिएका सागर आङ्दाम्बे गीता राजवंशी मिडियामा आएर उनको व्यापक खोजी सुरु हुन थालेपछि उनी सम्पर्कमा आएर र मिडियामै आइपुगेका छन्।उनले आफूबाट त्यतिबेला ग’ल्ती भएको स्वीकार गर्दै अब छोरीको भविष्यको सम्पूर्ण जिम्मा लिने पनि प्रतिबद्धता जनाएका छन्।उनले त्यतिबेला आफूले गल्ती गरेको तर राजीखुशीमा गरेको हो यदि राजीखुसी नभएको भए त उसले मलाई ब’ला’त्का’र गरेको आरोपमा उतिबेलै का’र्बाही गर्ने थिइ।

काठमाडौंबाट टिकट कटिदिएर आफन्तको जान्छु भनी हिडेका उनका श्रीमान एकाएक सम्पर्कबिहिन भएका थिए । उनीहरूको राजबंशी र लिम्बूबीच अन्तरजातीय सम्बन्ध थियो।उनिहरुबिच परिवारको सहमतिमै बिबाह भनेचाहिँ भएको हैन रहेछ । १ बर्ष प्रेममा परेपछी उनिहरु बिबाह भएको रहेछ । उनिहरुबिच त्यस्तो न’राम्रो सम्बन्ध भने नरहेको कुरा पनि उनले बताएकी थिइन् ।

९-१० बर्ष खोजिन उनले श्रीमानलाइ, श्रीमानको आफन्तलाई उनको बारेमा केही थाहा नभएको कुरा पनि उनले बताएकी थिइन्। कठै उनलाइ छोरिको रेखदेख गर्नु निकै नै समस्या परिरहेको थियो । श्रीमानको परिवारबाट पनि कुनै सहयोग नभएको कुरा पनि उनले बताएकी थिइन् । बोल्न अनि हिड्न पनि सक्दिन रहेछन बि’च’री उनकी छोरी ।

कठै नानी बाबालाइ भेट्न मन लाग्छ भन्दा टाउको हल्लाएर नाइ भनेकी थिइन् त्यसबेला, क’ठै धु”रुधु’रु रु’इन उनी । मिडियाकर्मी किशोर श्रेष्ठले न्याय दिलाउने आश्वासन दिए । साइली भाउजुसग भने सम्पर्कमा रहेको कुरा पनि उनले बताइन तर उनी भने केहिपनी थाहा नभएको बताएकी थिइन । एकपटक त फोनमार्फत श्रीमानसग कुराकानी भएको पनि बताइन उनले तर उनले पैसा नभएको कारण देखाएर अहिले आउन नसक्ने कुरा बताए ।

क’ठै श्रीमती अनि छोरीको यस्तो अबस्था हुदा पनि किन नपग्लिएको होला उनको मन । अहिले सम्म अर्को बिबाह भने गरेका रहेनछिन् उनले । अझैपनि श्रीमती भने सकेसम्म मिलेर गरिखाने पक्षमा नै थिइन्। बिदेशबाट आएर एकचोटि दिदिचाहीसग भने सु’टुक्क घुम्न पनि गएछन तर किन भा’ग्दै’छ्’न उनी यसरि आफ्नै छोरी अनि श्रीमतीदेखिदेखी ?तर अहिले उनले हिम्मत गरेर मिडियामा आइसकेपछि उनी गल्ती स्वीकार गर्दै आफैं आएका छन्।बाकी हेर्नुहोस तलको भिडियोमा

 

 


Last Updated on: October 17th, 2021 at 3:07 pm
२३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया