
पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
यस्तै,,हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठ’क्कर दिदा मोटरसाइकलमा सवार दुईजनाको मृ’त्यु भएको छ । जिल्ला प्र’हरी कार्यालय मकवानपुरका अनुसार गएराति नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेकोना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिएको थियो । बसको ठ’क्कर मोटरसाइकलमा सवारमा हेटौँडा-१५ प्रनेस बस्ने १८ वर्षीय प्रकाश दियाली र हेटौँडा-३ बस्ने २२ वर्षीय सुशान्त दियालीको मृ’त्यु भएको हो ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका वडा नामनिशान-१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठ’क्कर दिँदा दुई युवकको मृ’त्यु भएको हो । दु’र्घटना पछि आ’क्रोशित स्थानीयहरुले ठ’क्कर दिने बसलाई तो’डफोडसमेत गरेका थिए । बाक्लो मात्रामा प्र’हरी परिचालन गरी स्थानीयहरुको भि’ड नियन्त्रण गरेको जिल्ला प्र’हरी कार्यालय मकवानपुरका प्र’हरी निरिक्षक देवेन्द्र दासले वताउनुभयो ।
दु’र्घटनामा घा’इते भएका दुवै युवकको उपचारका लागि हेटौँडा अस्पताल पुर्याए लगत्तै चि’कित्सकले मृ’त घोषणा गरेका थिए । दुवै जना युवकको श’व हेटौँडा अस्पतालको श’व गृहमा राखिएको छ । ठक्कर दिने बस तथा चालक प्रहरीको नियन्त्रणमा रहेको छ । यस्तै, सुनापाति गाउँपालिका–३ हिलेदेवीस्थित नागसिवामा बुहारीले चि’र्पटले हानेर ससुराको टाउको फु’टाई दिएकी छिन् । ४४ बर्षिय बुहारी नाता पर्ने माया तामाङले ५६ बर्षिय ससुरा बच्चु तामाङलाई चि’र्पटले हान्दा टाउकोमा ग’म्भीर चो’ट लागेको छ ।
घा’इते भएका उनको जिल्लामा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौंको ट्रमा सेन्टर लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए । उनका अनुसार चि’र्पट प्र’हार गर्ने बुहारीलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान भइरहेको छ । घरायसी वि’वादको विषयलाई लिएर शुक्रवार विवाद हुँँदा रि’सको आवेशमा बुहारीले चि’र्पटले हानेर ससुराको टाउको फु’टाइ दिएकी हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टीका लगाएर घर फर्कनेक्रममा संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको मृ’त्यु भएको हो । दशै मनाउन श्रीमतीसँगै बाम्राङ खत्री गाउँ ससुराली आएका राउतको दशैको टीका लगाएर फर्कने क्रममा नङ्रेखोलाको भी’रबाट अन्दाजी ५० मिटर तल ख’सेर घट्नास्थलमै मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो। मा’दक प’दार्थ से’वन गरेका कारण राउत ल’डेको अनुमान गरिएको छ ।