मंगलबार ०९ आश्विन २०८०

श्रीमानले ला,x त्ती ले हा,x’ने पछि पिँ,x डीवाट आँगनमा झx, रे,x की कान्छीमायाको मृxx त्यु

काठमाडौ । रसुवामा घरको सामान्य विx वाx द का क्रममा एक महिलाको मृ,x त्यु भएको छ । घटना पछि प्रहरीले उनका श्रीमानलाई पxक्राxउ गरेको छ । घरायसी विषयमा विx वाx द हुँदा रसुवा नौकुण्ड गाउँपालिका(५ भोर्लेडाँडा टोल बस्ने ६५ वर्षीया कान्छी माया गमदानको मृx त्यु भएको छ । घ,ट,ना,मा प्रहरीले उनको पतिलाई पxक्राxउ गरेको छ ।

आपसी विx वाx दमा उनकै पति ७८ वर्षीय बुद्धीबहादुर गमदानले शनिबार बिहान कान्छीमायालाई लात्ती प्र, हा,र गर्दा कान्छीमाया पिँडीबाट आँगनमा झ,रे,की थिइन् । आँगनमा ब जा रिएकी उनी उठ्न सकिनन् । प्रहरीले कान्छीमायाको अवस्था ग, म्भी, र भएको खबर पायो ।

खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि त्रिशूली अस्पताल नुवाकोट पठाएको थियो । तर उनको उपचारको क्र,म,मा शनिबार बेलुकी मृxत्यु भएको हो । हात पातमा संलग्न बुद्धीलाई प,क्रा,उ गरेर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । फाइल तस्बिर

काठमाडौ। काठमाडौंको बौद्ध बस्ने एक महिलासँग घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना प्रहरीलाई पक्राउ गरिएको छ ।प्रहरी वृत बौद्धबाट खटिएको टोलीले प्रसनि (असई) सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए।

केन्द्रीय प्रहरी विशेष कार्यदल, कपनमा दरबन्दी भएका बस्नेत र खड्का विमास्थलमा कार्यरत थिए । उनीहरुले बौद्धकी एक महिलालाई ‘तपाइँसँग लागु औषध रहेको सुचना पाएका छौं, पैसा नदिए पक्राउ गर्छौं’ भनेर ९० हजार घुस लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । पक्राउ गरिएका प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरिने एसपी बस्नेतले बताए ।

डरलाग्दो भ्रष्टचार काण्ड, १ महीनामा करोडौं स्वाहा

आफ्नै आर्थिक नियमको धज्जी उडाउँदै गत वर्ष एउटै बैठकमा तीन लाख ३९ हजारको चिया पिएका काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले त्यसभन्दा अघिल्लो वर्ष झन् धेरै आर्थिक बेथिति गरेको सार्वजनिक भएको छ।

महालेखापरीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनअनुसार उनीहरूले कानुनविपरीत एकै दिन एकभन्दा बढी बैठक बसेर सुविधा मात्रै लिएका छैनन्, लकडाउनको समयमा समेत अतिरिक्त काम गरेको भन्दै ‘लकडाउन भत्ता’ पनि बुझेका छन् । मेयर–उपमेयरसहितका पदाधिकारीहरूले यसरी नियमविपरीत बुझेको एक करोड ३६ लाख ४४ हजार असुल गर्न महालेखाले निर्देशन दिएको छ ।

 

 


Last Updated on: October 18th, 2021 at 10:52 am
२८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया