मंगलबार ०९ आश्विन २०८०

प,हि,रो,मा प,xरी आईतबार रातिदेखि बे,x प,x त्ता तीन जनाको श,x व फेला परेको छ ।

दिनभरि सुरक्षाकर्मीसहित स्थानीयवासीले खोजी गर्दा समेत प,हि,रा,मा परेका फेला नपरेपछि शनिबार ५० जना थप सुरक्षाकर्मी परिचालन गरिएको थियो । प,हि,रो,मा पु,x रि,x ए,x का एकै घरका तीन जना बे,x प,x त्ता भएका थिए ।हुप्सेकोट–४ माथिल्लो चारघरेका हस्तबहादुर पुलामीकी श्रीमती ४० वर्षीया धनमाया पुलामी, नातिनी सात वर्षीया भूमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी राति सुतिरहेको समयमा एक्कासी आएको प,हि,रा,मा परी बे,x प,x त्ता भएका थिए । उनीहरुको उद्धारमा नेपाल प्रहरी र स्थानीय खटिएका थिए ।

काठमाडौँ — सिन्धुपाल्चोक, स्याङ्जा, डोल्पा र रोल्पासहित ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएको छ । आइतबार गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट सिन्धुपाल्चोक, स्याङ्जा, कैलाली, पाल्ला, डोल्पा, मुस्ताङ, अर्घाखाँची र रोल्पाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको हो ।

गृह मन्त्रालयका सहसचिव किरण थापा कैलालीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन् भने कैलालीमा प्रमुख जिल्ला अधिकारी रहेका खगेन्द्र प्रसाद रिजाललाई गृह मन्त्रालय सिंहदरबार बोलाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा रहेका उपसचिव वेदनिधी खनाल सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी बनेका छन् । यस्तै इलाका प्रशासन कार्यालय कपिलवस्तुका नेत्रप्रसाद शर्मा मुस्ताङको प्रमुख जिल्ला अधिकारी बनेका छन् ।

यसअघि मुस्ताङमा सीडीओ रहेका श्रीनाथ पौडेललाई भने रोल्पा सरुवा गरिएको छ । गृहका उपसचिव राजुप्रसाद पौडेल स्याङ्जाको सीडीओ बनेका छन् । यस्तै कारागार व्यवस्थापन विभाग कालिकास्थानका निर्देशक वेधनिधी अधिकारीलाई डोल्पा पठाइएको छ।


Last Updated on: October 18th, 2021 at 11:14 am
२६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया