
दसैंको माहोल चलिरहेको थियो ।चाडपर्वले देश नै ढाकेको बेला पोखराका सन्तोष कुमालको घरमा भने नि रासा मात्र बाकी थियोे ।सन्तोषले परिवारमा असहमति हुँदाहुँदै पनि विवाह गरेका थिए ।सन्तोषले करीब ५ महिना अगाडि बिना विश्वकर्मासंग विवाह गरेका थिए ।
उमेरको हिसाबले बिना भर्खरै १८ मात्र लागेकी थिइन् ।सन्तोषपनि १९ वर्ष मात्र लागेका थिए ।स्कुल पढ्दा देखि नै उनीहरू प्रेममा थिए ।उनीहरु १० कक्षा पढ्दै गर्दा नै विवाह गर्न चाहान्थे तर साथीहरूले उनीहरुलाई सम्झाएर राखेका थिए ।
परिवारको अ सन्तुष्टि र सानै उमेरमा गरिएको यो विवाहले अहिले निकै ठूलो घ ,ट,ना ,घ,टा,ए,को छ ।सन्तोषले गएको हप्तादिन देखि बिनालाई मा दक प, दा,र्थ से,व,न गरेर निकै कुx टxपिxट गर्दै र या xतxना दिदै आएका रहेछन्।
परिवारले अस्वीकार गरेपनी बिनालाई परिवारको मन पग्लिने छ भन्ने लागेर बस्दै आएकी थिइन् ।तर घxटxस्थाxपनाको दिन बिना आफ्नै कोठामा पा सो लागेर झु न्डिएको अवस्थामा भेटिएकी थिइन् ।बिनाको माइतीले छोरीलाई झु न्डाउन बाध्य बनाएको र सासू,ससुरा र सन्तोषलाई जे ल हाल्न पर्छ भन्दै आ न्दोलन गरिरहेका छन् ।
भिडियो हेर्नुस् :-