
काठमाडौँ – सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो लगातार दुईवटाभूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पको धक्का आसपासका जिल्लाहरु र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन । यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
दोलखाबाट काठमाडौँ उपचारका लागि भनेर आएकि बुहारी एक्कासि कोटेश्वरमा ओर्लेपछि एकाएक हराएकि थिइन्।त्यसपछि आफन्तहरू आएर उनको खोजी गरेका थिए।आमाजू पनि सँगै आएर आफूलाई थाहा छैन भनेपछि उनीमाथि नै आ’शं’का गरेर उनले गा’य’ब गराएको आ’रो’प समेत लगाइएको थियो। अहिले त्यी नै सृजना नेपालीलाई प्रहरी र मिडिया सहित गएर खोजी गर्दा एउटा कोठाभित्र खाटामुनी लुकेको अवस्थामा भेटिएको छ।
अब बुहारी नभेटे जे पनि हुनसक्छ भन्दै बुहारीलाई जसरी पनि ल्याउनुपर्यो भन्दै आमाजूलाई गएर भेट्दा उनले चित्त बुझ्दो गरेर जवाफ निदिएपछी झन् आफन्तहरू आक्रोशित बनेका थिए।उनलाई बुहारी कहाँ गएको हो भन्ने कुरा थाहा भएको हुनुपर्ने तर नभनेको भनेर उहाँहरूले अनुमान गर्नु भएको थियो।एकजना केटा मान्छेसँग बस्दा किन केही नभनी बसेको भनेर उनलाई दबाब समेत दिएका थिए।तर आमाजू भने आफूलाई केही पनि थाहा नपाएको भन्दै टारेको टारै थिइन्।उनले आफूलाई थाहा भएर पनि नभनेको भन्दै सबैजना आक्रोशित समेत बनेका थिए।
दोलखाबाट उपचारका लागि भनेर आमाजूसँग काठमाडौँ आएकी एकजना सृजना नेपाली एकजना एकाएक कोयेश्वरबाट एकजना युवासँग कतै गइन्। काठमाडौँमा दाजुभाउजू भएको ठाउँमा जाने भन्दै आएकी थिइन्, बाटोमा आउँदा एकजना केटासँग एउटै सिटमा बसेर आएकी थिइन् तर काठमाडौँमा आइपुगेपछी एकजना युवासँग गएकी थिइन् तर उनी कहाँ गइन्,के गर्दै छिन्,किन गइन् भन्ने कुरा अहिलेसम्म खुल्न सकेको थिएन।
त्यतिबेला त्यी आमाजू दिदीलाई सोधपुछ गर्दा आफूलाई त्यति धेरै उसको बारेमा थाहा नभएको र कोटेश्वर झर्नेबित्तिकै त्यो केटासँग गएको र आफू अब बुबाआमाको घरमा जाने भनेर बताएको उनकि आमाजूले बताएकी थिइन्।बुहारी सम्पर्कमा नआएपछि उनकी दाजु र जेठानी दिदीले खोजी गर्न भनेर मिडियामा आएको बताएकि थिइन्।त्यी बुहारीले केही तोला साथमा लगाउने पनि गरेको र श्रीमानले विदेशबाट पैसा पठाउँदा पनि उसैको नाममा पठाउने गरेका पनि भनिएको थियो।तर उनी त्यो पैसा लिएर कहाँ गएकि हुन् भनेर अहिलेसम्म एकिन हुनसकेको थिएन।
बुहारीको दाजु समेत बहिनीको खोजी गर्न भनी आएका थिए त्यसबेला।उनलाई पनि आफ्नो बहिनी कहाँ गएको अत्तो पत्तो थिएन।उनी भने, बहिनी हराएकै भए नि आमाजूलाई त थाहा हुनु नै पर्ने हो किनभने उनीहरू सँगै यात्रा गरेर आएका हुन्।अहिले उनलाई फोन गर्दा फोन पनि लाग्दैन थियो।एकपटक चाहिँ उनले बुबालाई फोन गरेको तर त्यसपछि अहिलेसम्म फोन लागेको थिएन।
बुहारी सामान्य मानसिक बिरामी पनि थिइन्,उनलाई काम्ने,कहिलेकाही अलिक सा’रो पार्ने खाल्को बिरामी भएको कारण खासमा उनी उपचार गर्न भनेर नै आएकी थिइन् काठमाडौँमा।अहिले उनी कतै धामीकहँ गएकी थिइन्,या अन्त कतै गएकी छिन् भन्ने समेत टुङ्गो हुन सकेको थिएन।सँगै आएकी आमाजू समेत आफूलाई था