शुक्रबार ०५ आश्विन २०८०

चट्याङ लागेर १८ वटा जंगली हात्तीको मृत्यु
May 15, 2021 9
भारतको उत्तरपूर्वी राज्य असममा चट्याङ लागेर १८ वटा जंगली हात्ती मरेका छन् । असमको नगाउँमा चट्याङ लागेर म, x रेका १८ हात्ती एकै ठाउँमा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतीय सञ्चारमाध्यम द हिन्दुका अनुसार बुधबार कुन्डोली प्रस्तावित आरक्षित वनको कठियाटोलीमा चट्याङ लागेर हात्ती म, x रेका हुन् । ‘स्थानीय अधिकारीका अनुसार १८ वटा हात्ती मरेका छन् ।

प्रारम्भिक जानकारीअनुसार चट्याङ लागेर हात्ती म, x रेका हुन्,’ असमा वरिष्ठ वन अधिकारी एम के यादवले हिन्दुसँगको कुराकानीमा भनेका छन् । उनले मृत्युको अन्य कारण भए पोस्टमार्टमपछि मात्रै थाहा हुने बताए ।असमका मुख्यमन्त्री हिमन्त विस्वाले ठूलो संख्यामा हात्ती म, x रेको खबरले आफू चिन्तित भएको भन्दै घटनाको अ, x नु, स, न्धान गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।*


Last Updated on: May 15th, 2021 at 4:46 pm
७५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया