
काठमाडौ । धनुषामा एक युवक ससुराली जाँदै गर्दा वाटोमा मृx त फे,ला परेका छन् । उनको शरिरभरी ह, ति ,या, र प्रयोग गरेको देखिएको छ । हेर्नै नसकिने अवस्थामा एक पुरुषको शx व फे,ला परेको प्रहरीले जनाएको छ।
नगराइन नगरपालिका–५ स्थित नवटोलीबाट गंगुली जाने बाटोमा आइतबार शx व फे,ला परे पछि प्रहरीले अनुसन्धान थालेको थियो । ति युवा सिरहाको मिर्चैया नगरपालिका बस्ने ३५ वर्षीय संजिव पंडित रहेको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए।
प्रहरीका अनुसार पंडितको श री रको पाँच ठाउँमा प्र, हा, र गरिएको छ। उनको मृxत्यु हुनुअघि कसैसंग वि xवा xद भएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । धेरै पटक प्र, हा ,र भएको देखिएकाले प्रहरीले यस्तो अनुमान लगाएको हो । उनको साथमा विराटनगरबाट प्रकाशित हुने उडान टाइम्सको प्रेस परिचय पत्र पनि भेटिएको छ। साथै पेचकस र पिलास पनि फेला परेको एसपी रानाभाटले जनाए।
पंडितको जनकपुरस्थित पौडेसरमा ससुराली रहेको र उनी दसैंका लागि त्यता जान लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ससुराली घर नपुग्दै उनी बिच बाटोमै मृx त फे,ला परेका हुन् । घ,ट,ना विषयमा थप अनुसन्धान भइरहेको एसपी रानाभाटले बताए। फाइल तस्बिर
काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ पिपलामोड नजिक ग्यास सिलिण्डर बोकेको ट्रक दु,र्घ,ट,ना भएको छ । ग्यास सिलिण्डर बोकेको ना ७ ख ३९४९ नम्बरको ट्रक पिपलामोड र ढलानको बीचमा गएराति १२ बजेतिर दुर्घटना भएको हो । दु,र्घ,ट,नामा मानवीय क्षति भने भएको छैन धादिङबाटकाठमाडौंतर्फ आउँदै गरेको ट्यांकर थानकोट नजिक पिपलामोडमा पल्टेको हो । आज राती भएको उक्त दु,र्घ,ट,नाका कारण राजधानीबाट बाहिर जाने र भित्रिने सवारीसाधन र यात्रुहरु अलपत्र परेका हुन् ।
सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्र र होचो भूभागमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले आज सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशको मध्य तथा तराई क्षेत्रमा भारी वर्षा मापन भएको र अझै तीन दिन थप वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान रहेकाले सो क्षेत्र भएर बग्ने नदीका तटीय र डुबान हुने क्षेत्रमा बसोवास गर्ने सबै नागरिकलाई सतर्क रहन आग्रह गरेको हो ।
गए रातिदेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत जिल्लामा भित्र्याउन लागिएको धान बालीमा क्षति पुगेको छ । चाड पर्वकै समयमा खेतमा धान पाकेर पहेँलपुर भएपछि किसानलाई केही दिनदेखि धान काटेर भित्र्याउने चटारो थियो ।
दुई दिनअघि काटेर खेतमै सुकाइएको धान उठाउन नपाउँदै वर्षाले क्षति पु¥याएपछि किसान चिन्तित भएका छन् । होचो भागको खेतमा काटेर सुकाइएको धानबालीमा दुई फिटसम्म पानी जमेको छ । वर्षाका कारण भित्र्याउन लागिएको धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए। उनले भने, “काटेर सुकाइएको धानबाली पूरै क्षति भएको छ ।”