शुक्रबार १५ मंसिर २०८०

मुसा यत्रतत्र सर्वत्र पाइन्छ । तपाई हामीले दे’खेका मुसा खासगरी आश्चर्य लाग्दा हुँदैनन् । तर मेक्सि’को सिटीमा भने एक विशा’ल मुसा देखा परेसँगै अहिले उक्त मुसा संसारभर भाइरल बनिरहेको छ ।

मेक्सिको सिटीमा नाला सफा गर्ने क्रममा सफाई कर्मचारीले एक विशालकाय मुसा फेला देखेपछि उनीहरु नै चकित परेका छन् । कर्मचारीले भेटे लगत्तै रुझेको मु’साको भि’डियो समेत अहिले संसारभर भाइरल बनिरहेको छ ।

विशाल:काय मुसा देखेपछि त्यसलाई हेर्न स्थानि’यको भिड नै लागेको थियो । खासमा उक्त विशा’लकाय मुसा हैलोवीन पार्टी पश्चात

आफ्नै बुबालाई खु’कुरी हा’नेर छोराे फरार
गुल्मीमा आफ्नै छोराले खुकुरी प्र’हार गर्दा एक जना घा’ईते भएका छन् । सामान्य घरायसी झ’गडामा आफ्नै छोराेले बुबालाई खुकुरी प्र’हार गरेर फरार भएकाे घटना गुल्मीको धुर्कोटमा घटेकाे हो ।

आफ्नै छोराको खु’कुरी प्रहारबाट घा’ईते हुनेमा धुर्कोट गाउँपालिका वडानम्बर ४ रातापोखरा बस्ने ५५ बर्षिय हरिबहादुर घर्ती मगर रहेका छन् । उनलाई आफ्नै २९ वर्षिय स’होदर छोरा राजेन्द्र घर्ती मगरले खु’कुरी प्र,’हार गरि घा’इते बनाएका हुन् ।

धुर्कोट गाउँपालिका ४ जैसिथोक रातापोखराका ५५ बर्षीय हरि बहादुर घर्ती मगरलाई छोरा २९ बर्षीय राजेन्द्र घर्ती मगरले खुकुरी प्र’हार गरेर भागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराइले पुष्टि गरे ।खु’कुरी प्र’हारबाट हरि बहादुरको टाउकोमा चो’ट लागेको छ ।

उनको गुल्मी अस्पतालमा उपचार भइरहेको भट्टराइले बताए । सामान्य घरायसी झ’गडाको कारण छोराेले खु’कुरी प्र’हार गरी घा’ईते बनाएर भागेको प्रहरीले जनाएको छ । घटनाका आ’रोपितको खोजी कार्य जारी छ ।

 

ना’लामा हालिएको अनुमान गरीएको छ । हेर्नुहोस् भिडियो…


Last Updated on: October 19th, 2021 at 1:45 pm
२६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया