शुक्रबार १५ मंसिर २०८०

झापा दमक घर भइ बसोबास गर्दै आइरहेकी गिता राजबंशी लाई सागर आङ्दाङबे नाम गरेका व्यक्तिले गीतालाई पेट बोकाएर बिगत ९-१० बर्षदेखि बे”पत्ता थिए।अहिले त्यी नै छोरी गर्भमै हुदा छाडेर हिडेका श्रीमान अहिले छोरी ८-९ बर्षकि हुदासम्म उनको कुनै अ’त्तो’प’त्तो थिएन ।

छोरी यति ठूली भैसक्दा समेत उनी सम्पर्कमा नआएपछि उनी मिडियामा आएकी थिइन्।उनी गीता राजवंशी केही दिन अघि मात्रै मिडियाबाट केहि सहयोग मिल्छ कि भनेर केही दिन अगाडि युवा मन नेपालका पत्रकार किशोर श्रेष्ठ मार्फत मिडियासामु आएकी थिइन्।

अहिले सागर र उनले पेटमा छोडेर गएकी छोरी आज भेट भएको छ,पहिलोपटक।उनले आफ्नो छोरीलाई पहिलोपटक भेट गरेका छन् र छोरीलाई अबका दिनमा सबैखालको जिम्मेवारी सहित स्वीकार गरि उनको अधिकार र आफ्नो कर्तव्य पूरा गरेर छोड्ने पनि उनले प्रतिबद्धता जनाएका छन्।तर आमासँग भने उनले अबका दिनमा कुनै पनि किसिमको सम्बन्ध नरहने पनि जनाएका छन्।

त्यीनै फरार भनिएका सागर आङदाङ्बे र गीता राजवंशी बीच समाज र मिडिया सहित राखेर छलफल चल्यो,दुवैजा छलफमा सहभागी भए,दुबै पक्षबीच च’र्का’च’र्की चल्यो, भना’भन भन्यो तर सागरले समाजको

अगाडि छोरी र आमाले स्वीकार गर्न मनेनन्।उनले आफ्नो मन भाँचि सकेको र अब नजोडिने भन्दै आमालाई अस्वीकार गर्ने समेत जनाएका छन् तर छोरीको पालनपोषण गर्ने जिम्मा प्रतिबद्धता जनाएका छन्।

अहिले त्यी नै फरार भनिएका सागर आङ्दाम्बे गीता राजवंशी मिडियामा आएर उनको व्यापक खोजी सुरु हुन थालेपछि उनी सम्पर्कमा आएर र मिडियामै आइपुगेका छन्।उनले आफूबाट त्यतिबेला ग’ल्ती भएको स्वीकार गर्दै अब छोरीको भविष्यको सम्पूर्ण जिम्मा लिने पनि प्रतिबद्धता जनाएका छन्।उनले त्यतिबेला आफूले गल्ती गरेको तर राजीखुशीमा गरेको हो यदि राजीखुसी नभएको भए त उसले मलाई ब’ला’त्का’र गरेको आरोपमा उतिबेलै का’र्बाही गर्ने थिइ।

काठमाडौंबाट टिकट कटिदिएर आफन्तको जान्छु भनी हिडेका उनका श्रीमान एकाएक सम्पर्कबिहिन भएका थिए । उनीहरूको राजबंशी र लिम्बूबीच अन्तरजातीय सम्बन्ध थियो।उनिहरुबिच परिवारको सहमतिमै बिबाह भनेचाहिँ भएको हैन रहेछ । १ बर्ष प्रेममा परेपछी उनिहरु बिबाह भएको रहेछ । उनिहरुबिच त्यस्तो न’राम्रो सम्बन्ध भने नरहेको कुरा पनि उनले बताएकी थिइन् ।

काठमाडौँ — काठमाडौँबाट भोजपुर जानुपर्ने ७ यात्रुलाई नेपाल वायु सेवा निगमको जहाजले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छाडेर उडेपछि सोमबार बिहानै पर्यटनमन्त्री प्रेमबहादुर आले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक टर्मिनल भवनमा साढे ६ बजे नै पुगे ।

दसैंका कारण काठमाडौँ छाड्ने यात्रुको चाप टर्मिनलमा अत्यधिक थियो । सोमबार पनि ३ सय १२ वटा आन्तरिक उडानको सूची थियो । मौसम खराबी कारण काठमाडौँ बाहिरका सबै विमानस्थल नखुलिसकेकाले टर्मिनल भवनमा यात्रुको भीडभाडमै मन्त्री आलेले त्यहाँको व्यवस्थापन नियाले ।

मन्त्रीले आन्तरिक विमानस्थल अनुगमन गर्ने खबर पाएपछि उनीभन्दा अघि नै त्यहाँ पुगिसकेका आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालले कोरोना संक्रमणको प्रभाव घटेसँगै यात्रुको भीड अत्यधिक बढेकाले टर्मिनल साँघुरो भएको बताए ।

मन्त्री आलेले आन्तरिक टर्मिनलका प्रमुख चुडाललाई भवन भित्र रहेको क्याफे सोनिगाले अत्यधिक महँगो दरमा चिया/कफी बिक्री गरिरहेको गुनासो सेवाग्राहीबाट आएको भन्दै मूल्यबारे निगरानी गर्न निर्देशन दिए ।

 

 


Last Updated on: October 19th, 2021 at 2:29 pm
४४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया