
मोरङको धनपालथान–४ स्थित कर्सियाको सिटिजन्स बैङ्क लु, ट प्रकरणमा संलग्न थप एक फरार अभियुक्तलाई मोरङ प्रहरीले प, क्रा ,उ गरेको छ । यसअघि प्रहरीले तीन अभियुक्तलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।
अनुसन्धानकै क्रममा प्रहरीको विशेष टोलीले लुटपाटमा संलग्न भारतको अररिया जिल्लाका २२ वर्षीय रोशन यादवलाई पेस्तोलसहित प, क्रा, उ, गरेको हो । उनलाई भारतदेखि नै प, क्रा, उ गरी ल्याइएको मोरङ प्रहरी प्रमुख जर्नादन जिसीले जानकारी दिए ।
उनका अनुसार प, vक्रा, उ परेका यादव बैङ्कबाट लुटिएको रकम लिएर सीमावर्ती क्षेत्र हुँदै भारत फरार भएका मुख्य अभियुक्त हुन् । लु, ट प्रकरणका मुख्य योजनाकार र फरार अभियुक्त प, क्रा, उ परिसकेको भएपनि मोरङ प्रहरीले बैङ्कबाट लुटिएको रकम भने हालसम्म बरामद गर्न सकेको छैन । यद्यपि बैङ्कबाट लु, टि, ए, को रकम खर्च गर्न त्यति सजिलो नभएकाले लुटको रकम पनि चाँडै नै बरामद गरिने एसपी जिसीको भनाइ छ ।
असोज २५ गते सोमबार अपरान्ह करिब पौने ४ बजेको समयमा धनपालथान–४ स्थित कर्सिया बजारको सिटिजन्स बैङ्कमा लु,x ट,x पा,x ट भएको थियो । बैङ्कभित्र प्रवेश गरेका ७ जना हतियारधारीको समूहले बैङ्क लुटेका थिए ।
प्रतिकार गर्न खोज्दा बैङ्कका सुरक्षा गार्डलाई उनीहरुले गो,x ली हा,x ने,x र घाइते बनाएका उनीहरूले करिब २१ लाख ७० हजार रुपैयाँ लु,x टे,x र फरार भएका थिए । तर घटना भएको केही बेरमै स्थानीयको सहयोगमा प्रहरीले उनीहरूमध्ये तीन जनालाई प, क्रा, उ गर्न सफल भएको थियो ।
प, क्रा, उ पर्नेमा विराटनगर–८ का ३२ वर्षीय श्याम मुखिया, भारतको अररिया जिल्लास्थित सेखपुरा–५ का २८ वर्षीय सुनिल यादव र गोराहा–४ का ३० वर्षीय विजय सहनी रहेका थिए ।
उनीहरूलाई असोज २७ गते बुधबार मोरङ प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरिसकेको छ । यसअघि प, क्रा, उ परेका अभियुक्तहरूको बयानका आधारमै प्रहरीले थप एक जनालाई प, क्रा, उ गर्न सफल भएको हो ।
प, क्रा, उ परेका उनीहरूले नै यसअघि असोज २२ गते विराटनगरको मेनरोडस्थित कोटेक्स टे«डिङ्गको गार्मेन्ट पसल लु,x ट,x पा,x ट गरेका थिए । उनीहरूमाथि भने सङ्गठित अ,x प,x रा,x ध, हा,x त,x ह,x ति,x या,x र, ज्यान मा,x र्ने उद्योग र डकैतीको अभियोगमा मुद्दा दर्ताको तयारी भइरहेको जनाइएको छ ।
त्यसै त काेराेनाका कारण लामो समयसम्म डामाडाेल भएकाे सिने क्षेत्र हिजो एउटा नयाँ नेपाली चलचित्र हलमा रिलिज भएकाे थियाे । दशैंको अवसरमा रिलिज गरिएको चलचित्रले दर्शकलाई हलमा फर्काउने आशा आम चलचित्रकर्मीले राखेका थिए । तर पहिलो गाँसमै ढुंगा झैं भएको छ ।
शोभित बस्नेत निर्देशित चलचित्र ‘डाँडाको वरपिपल’ रिलिज भएको दोस्रो दिन सिभिल मलको क्यूएफएक्समा पुग्दा हलभित्र हेर्दा विरक्तलाग्दो दृष्य देखियो । सिंगै हलभित्र जम्माजम्मी ६ जना दर्शक मात्र थिए । ४ जना वयस्क र २ जना बालबालिका ।
हलबाट निस्कने बेला उनीहरुसँग कुरा गर्दा कोही पनि बोल्न तयार भएनन् । लामो समयपछि रिलिज भएको नयाँ चलचित्र, त्यो पनि मल्टिस्टारर । भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्लजस्ता लिजेन्डदेखि सलोन बस्नेत, रुबिना थापासम्मका नयाँ पुस्ताका प्रतिभाहरुले यसमा अभिनय गरेका छन् ।
दसैंको विदामा यो चलचित्रले राम्रै संख्यामा दर्शक तान्ने अपेक्षा गरिएको थियो । तर, दोस्रो दिनमै फिल्मको व्यापार द’यनीय देखिएको छ । फिल्मी भाषामा भन्दा ‘डाँडाको वरपिपल’ ले पानी पनि माग्न पाएन । किन हलमा गएनन् त दर्शक ? यसका प्रमुख दुई कारण छन् ।
पहिलो त कोरोनाको लहर केही शान्त भए पनि समाप्त भएको छैन । अहिले पनि मानिसहरु भिडभाडसँग डराइरहेका छन् । मनोरञ्जन क्षेत्र वाध्यात्मक नभएकाले ‘रिस्क’ लिन कोही पनि चाहिरहेका छैनन् । नेपालमा मात्र नभएर भारतमा पनि दर्शक हलमा आइरहेका छैनन् ।
तर, ‘डाँडाको वरपिपल’ का हकमा अर्को दर्शक हलमा नआउनुको अर्को ठूलो कारण छ । त्यो हो ‘महानायक काण्ड’ । यही चलचित्रको एउटा गीत रिलिज गर्ने कार्यक्रममा भुवन केसी र शिव श्रेष्ठले महानायक विवाद सल्काएका थिए । आगोमा घ्यू थप्ने काम गरे सोही फिल्मका निर्देशक सोभित बस्नेतले ।
शोभितले नेपाली चलचित्रका महानायक राजेश हमाल नभएर भुवन केसी हुन् भन्दै विभिन्न मिडियामा अन्तरवार्ता दिए । उनले आफ्नो चलचित्रलाई चर्चामा ल्याउन अपनाएको यो हत्कण्डा अन्ततः आत्मघाति सावित भयो । चलचित्रमा गरिएको करोडौं लगानी डुब्ने अवस्था आएको छ ।
साथै, युट्युटदखि टिकटकसम्म आएका प्रतिक्रियामा धेरैले यो चलचित्र बहिष्कार गर्ने बताएका छन् ।चलचित्रको लगानी धरापमा पर्ने देखेपछि निर्देशक बस्नेतले आफूलाई सच्याउन पनि खोजेका हुन् । आफूले गल्ति बोलेको भनेर मा’फी मागे । चलचित्रको एउटा कार्यक्रममा राजेश हमालको तस्वीरलाई प्रमूख अतिथि बनाए ।
एक टिभी प्रस्तोताको मध्यस्थतामा राजेश हमालको प्रवचन पनि सुने । तर केही गर्दा पनि दर्शक उनीसँग खुशी भएनन् । अहिले पनि शोभितमाथि गा’लीको वर्षा भइरहेकै छ । उनीमात्र नभएर राजेश हमाललाई महानायक नमान्ने जोकसैलाई दर्शकले लखेटिरहेका छन् ।
डाँडाको वरपिपल फ्लप भएपछि अन्य निर्माता–निर्देशक पनि आफ्नो नयाँ चलचित्र रिलिज गर्न डराउने अवस्था बनेको छ । जबकि दर्जनौं चलचित्रहरु निर्माण सकिएर प्रदर्शनको पर्खाइमा छन् । तर, नेपाली चलचित्रको ‘रिकभरि’ का लागि लामै समय पर्खिनुपर्ने अवस्था देखिएको छ ।