मंगलबार ०७ चैत्र २०७९

तेह्रथुममा श्रीमतीको कु, टा, ई बाट श्रीमानको मृ,x त्यु

तेह्रथुममा श्रीमतीको कु, टा, ई बाट श्रीमानको मृ,x त्यु भएको छ । ग,म्भी,र घा,इ,ते बनेकी श्रीमतीको उपचार भइरहेको छ ।

छथर गाउँपालिका-३, ज्यामिरे बस्ने ५४ वर्षीय गोबिन्द बहादुर लिम्बु र उनकै पत्नी ५२ वर्षीया भक्त कुमारी लिम्बुबीच आपसमा झ,x ग,x डा र कु,x ट,x पि,x ट भएको थियो ।

कु,x ट,x पि,x ट,x बाट टा उ को मा चो,x ट लागेपछि गम्भीर घाइते भएका गोविन्दबहादुरलाई उपचारका लागि छथर अस्पताल पुर्‍याइएको थियो । तर उनको उपचारकै क्रममा आइतबार राति मृ,x त्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमान् सँगको झ,x ग,x डा,x मा बेहोस् बनेकी भक्त कुमारीलाई सोही अस्पताल हुँदै थप उपचारको लागि धरानको बीपी काेइराला स्वास्थ विज्ञान प्रतिस्ठान अस्पताल रेफर गरिएको छ । घ,ट,नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रिण काडेर लिएको पैसा एम्बुलेन्स भाडा दिदा सकियो, आर्थिक अभाबले अस्पतालको सैयामा छ,ट,टाईहेकार बालक

प्रकाशित मिति: सोमबार, कार्तिक ०१, २०७८ समय: २३:५२:३२

साथमा २० हजार लिएर छोराको उपचार गराउन हिडेकी खिन्ति पुन अहिले प्युठान अस्पतालको ५ नम्बर बेडमा छिन ।खिन्तीले कहिदिन पहिले आफ्नो छोराको स्वास्थमा समस्या देखिएपछि रोल्पा सुलिचौरमा उपचार गराउन लगिन । त्यहा सन्चो नभएपछी ससोज ११ गते छोरा राजेस पुन लाई प्युठान अस्पतालमा ल्याईन । त्यहिदिन देखि छोरालाई अस्पतालमा भर्ना गरियो ।

प्युठान अस्पतालका बालरोग विशेषज्ञ डाक्टर सौरब श्रेष्ठका अनुसार बच्चालाई निमोनिया भएको र मुटुमा समेत समस्या बएको बताए ।खिन्तिले गहभरी आँसु ल्याउदै गाउबाट रिण काडेर लिएको पैसा बच्चाको उपचार गराउदा र एम्बुलेन्स भाडा दिदा सकिएको बताउछिन ।

अहिले बच्चालाई आर्थिक अभाबका कारण डाक्टरले लेखेको औषधि समेत चलाउन सकिएको छैन ।अस्पतालका डाक्टरले हामिलाई फोन गरिसकेपछी हामी अस्पतालमा पुग्यौ । गहभरी आँसु ल्याउदै बच्चाकि आमाले छोरालाई बचाईदिन भन्दै सहयोग अपिल गरिन ।

उनी अर्थात् दीपा थापा (नाम परिवर्तन) । सुनकोशी गाउँपालिका ओखलढुङ्गा माइती भएकी दीपा काठमाडौं बस्न थालेको करिब ५ वर्ष भयो । उनीसँग न कुनै काम छ, न व्यापार । कमाएर दिने अरु व्यक्ति पनि कोही छैनन् । तर, उनको रवाफ र जीवनशैली भने विलासितापूर्ण छ । उनको फ्ल्याटमा पुग्ने हो भने आधुनिक डिजाइनमा महङ्गा फर्निचरदेखि शौखमा पर्ने सबैजसो विलासी वस्तु भटिन्छन् ।

काठमाडौं बसाइको करिब ५ वर्षमा उनले करिब १८ पटकभन्दा बढी डेरा सारिन् । पटक–पटक डेरा सारिरहनुको कारणचाहिँ आफ्नो पहिचान लुकाउनु वा घरधनीले धपाउनु नै हो । यस्तो जीवनशैली भएको मान्छेलाई घरधनीले किन डेराबाट निकाल्छन् ? वा किन यी युवतीले आफ्नो पहिचान लुकाउन पटक–पटक डेरा सार्छिन् त ? कारण हो, उनको हनी ट्र्या, प, को व्यापार ।

दीपाको व्यापार वा व्यवसाय भन्नु नै हनी ट्र, या, प हो । उनी युवाहरुसँग नजिकिन्छिन् । सुरुमा आफैं पैसा दिएर लेनदेन गर्छिन् । पछि युवाहरूसँग पनि पैसा लिन्छिन् । अनि माया–प्रेमको जालमा पार्छिन् र यौ, ,नस, ,म्ब, ,न्ध, स्थापित गर्छिन् । यौ, , नस, ,म्ब, न्ध स्थापित गरेको फोटो र भिडियो बनाउँछिन् र उल्टै ती युवाहरुसँग , ब्ल्या, क, मे, ल गरेर पैसा लिन्छिन् ।

समयमै पैसा नपाए युवाका आफन्त वा परिवारका सदस्यलाई युवकसँग आफ्नो स, म्ब, न्ध भएको बारे बताउँछिन् र फोटो, भिडियो नै बाहिर ल्याइदिने ध, ,म्की, सम्म दिन्छिन् । अनि युवकहरू सम्झौता गर्न बाध्य हुन्छन् । यौ, ,नलाई ह, ,ति, ,या, र बनाएर यी युवतीले पुरुषलाई फ, सा, उँछिन् र पैसा लिन्छिन् ।

केही–केही युवासँग त हनी ट्र, या, पमा पारेर पैसा लिएको मात्रै होइन, ब, ,ला, त्का, रजस्तो जघन्य अ, प, रा, धमा मु, ,द्दा समेत दायर गरेकी छिन् उनले ।

यस्तो छ युवा फ, सा, उने दीपाको काइदा

दीपाको माइती ओखलढुङ्गा भए पनि उनले ओखलढुङ्गा र सिन्धुलीको सिमानामा रहेको फिकल गाउँपालिकाका प्रकाश खड्का (नाम परिवर्तन) सँग विवाह गरेकी थिइन् । गाउँघरकै मान्छेको चिनजानमार्फत् उनीहरुको मागी विवाह भएको थियो । प्रकाश नेपाली सेनामा कार्यरत थिए भने दीपा गाउँमै बस्थिन् ।

प्रकाश सेनाको काममा बढी केन्द्रित हुने भएपछि दीपाको स, म्ब, न्ध सिन्धुलीकै एक ठेकेदारसँग नजिकियो । ठेकेदारसँग नजिकको स, म्ब, न्ध भएको कुरा प्रकाशले थाहा पाए । त्यसपछि प्रकाश ‘परिवार बचाउने’ भन्दै नेपाली सेनाको जागिर नै छाडेर घर आए । तर उनी घरमा आएपछि आफ्नो पोल खुलेको भन्दै दीपा घर छाडेर भागिन् ।

प्रकाशका अनुसार दीपाले उनको करिब ५० लाखको सम्पत्ति झ्वा, म पारिन् । सुरुमा शान्ति सेनामा जाँदा कमाएको पैसाले भक्तपुरमा जग्गा किनेको बताइन् । तर, उक्त जग्गा तिनै ठेकेदारका नाममा किनेको र पछि उक्त जग्गा पनि फिर्ता नदिएको प्रकाशले बताए ।

पछि अदालतबाटै स, म्ब, न्धवि, च्छेद गर्ने समयमा दीपाले छोरीका लागि भन्दै थप चार लाख रुपैयाँ लिइन् । अ, दा, लतमा स, ,म्ब, न्धवि, च्छेद हुने समयमा दीपाले जन्माएकी छोरीका बुवा प्रकाश नै नभएको बयान दिइन् । तर, पनि छोरीको पढाइका लागि भन्दै उनले थप चार लाख रुपैयाँ लिएर गइन् ।

दीपा र प्रकाशको स, ,म्ब, ,न्धविच्छेद भएको करिब ५ वर्ष भयो । त्यसपछि भने दीपा सिन्धुली छाडेर कपन तथा बौद्ध एरियामा बस्न थालिन् । यहीबीचमा सिन्धुलीका ती ठेकेदारलाई आफूसँग विवाह गर्न द, बा, व दिन थालिन् । कि आफूसँग विवाह गर, नभए पैसा देऊ भन्दै दबाव दिएको ठेकेदारका आफन्त बताउँछन् ।

 

 

 


Last Updated on: October 19th, 2021 at 5:05 pm
५३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया