शुक्रबार १९ जेठ २०८०

पल शाह लेख्छन्–‘वाह सरकार तिम्रो नियत’
May 15, 2021 1
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
नायक पल शाह अक्सिजन वितरणमा दिनरात नभनी लागिपरेका छन् । बाराको जितपुर पुगेर पल र उनको टिमले अक्सिजन सिलिन्डर काठमाडौं ल्याएको छ ।

उनै, पल शाह नेपाल सरकारले गरेको एक निर्णयले आ, x क्रो, x शि, x त भएका छन् । कोरोनाका कारण निधन भएका मानिसको शव जलाउने कर्मचारीलाई एक हजार प्रोत्साहन भत्ता दिने निर्णय पर्यटनमन्त्री भानुभक्त ढकालले गरेसँगै पल आ, x क्रो, x शि, x त भएका हुन् ।

उनले सामाजिक संजालमा लेखेका छन्–‘सरकारले ४ सय रुपैयाँको अक्सिजन दिन छोडेर, जनता तिमी म, x र, म तिम्रो लास जलाउनेका लागि एक हजार भत्ता दिनेछु । वाह सरकार तिम्रो नियत ।’

पलले कोभिडका कारण ज्या,न गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण समेत गरेका छन् । उनले अक्सिजनका कारण कसैको पनि ज्यान नजाओस् भन्नका लागि आफूहरु लागिपरेको पनि उल्लेख गरेका छन् ।


Last Updated on: May 15th, 2021 at 5:19 pm
३०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया