मंगलबार ०९ आश्विन २०८०

अनलाइन कक्षा लिने क्रममा भियतनामा एक बालकको मोबाइल फोन बिx स्फो’x  ट हुँ’दा मृ’x  त्यु भए’को छ । नेग्ही प्रान्तमा घरबाट अनलाइन कक्षा लिने क्रममा पाँच कक्षामा पढ्ने ११ वर्षीय बालक’को मृ’x  त्यु भए’को हो ।

उनले मोबाइल चार्ज गर्दै कक्षा लिएका थिए । बि’x  स्फो’x ट’x ल’गत्तै बालक’को शरीर’रमा आ’x गो स’x ल्के’x को थि’यो । जx  ले’x र ग’ म्भी र घा’ईते उनको उप’चारका क्रम’मा मृ’x त्यु भए’को हो ।

उन’को मृ’ x त्यु बारे प्रहरी’ले अ’नु’स’न्धा’न सुरु गरेको छ । प्रहरी’ले प’x ड्किx ’ए’x को मोबाइल र चार्जर जाँच गर्ने भएको छ । मृ’x त्यु प’छि स्थानीय शिक्षा अधिकारी ती बालकको घर’मै पुगेका थिए । को’भिड सं’क्र’म’ण बढेपछि भियतनाममा विद्यालयको पठनपाठन पुनः अनलाइनबाट हुन थालेको छ ।

यो पनि पढ्नुहोस् , विराटनगर विमानस्थल दुइ वटा खोलाको पानी पसेपछि डुबानमा परेको छ । जसका कारण विमानस्थल बन्द गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।

विमानस्थलभित्र सबै स्थान जलमग्न भएको विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलले बताउनुभयो । विमानस्थल नजिकैका केरलिया र बास्ता खोलाको पानी भित्र पसेको हो । विराटनगरमा दैनिक ४२ उडान हुँदै आएको छ ।

‘विमानस्थल छिर्ने गेटेदेखि लिएर, जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर जलमग्न छ,’ खरेलले कान्तिपुरसँग भने, ‘यहाँ भित्र कम्तीमा ३ देखि ६ फिटसम्म पानी जमेको छ ।

पानीको निकास नभएसम्म उडान हुन सक्ने अवस्था छैन ।’ उनका अनुसार, विमानस्थल नजिकैका केसलिया र बास्ता खोलाको पानी भित्र पसेको हो ।

 


Last Updated on: October 20th, 2021 at 4:01 pm
५०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया