आइतबार १४ आश्विन २०८०

कुनै समयमा निकै नै चर्चा कमाएका र भाइरल भनिएका झाँक्री कृष्ण घतानी एक होनहार र नेपाल् भर भाईरल भएका एक धामी हुन ।जसले धेरै अ’कल्प’नीय कार्यहरु गर्दै चर्चाको शिखरमा आएका थिए । यस्ता हो’न’हार र भाईरल धामिलाई स’र्पले टो’केर ठाउको ठाउँ मा रि दिएपछी उनका बुबा र दाइ रु दै मि डिया समेत आएका थिए।

अहिले त्यीनै भाइरल झाँक्री कृष्ण घतानीको आत्मा विभिन्न माता,अन्य झाँक्रीको शरीरमा आएर बोलि रहेको भन्ने समेत हामीले पाइरहेका छौँ।हामी यस्ता सुपर न्याचुरल कुराहरू लाई विश्वास गर्छौं या गर्दैनौं अर्थात कुन

हदसम्म गर्छौं त्यो छुट्टै कुरा हो यद्यपि झाँक्रीको आकस्मिक मृ’त्यु’लाई कतिपयले आश्चर्यजनक एवं र’हस्य’मय मृ’त्युको रुपमा लिएको पाइएको छ।अहिले यसै सन्दर्भमा काल झाँक्री भनिने एकजना झाँक्रीको जिउमा त्यीनै भाइरल झाँक्री कृष्ण घतानीको आत्मा प्रवेश गरेर बोलिरहेको भनेर मानिसहरू अचम्मित बनेका छन्।

त्यी नै झाँक्री कृष्ण घतानी भाईरल झा’क्री दशैको बेला टीका लगाउन मावली घर गएका रहेछन,बुबाआमा सबै जाने भएपछि आ’लो’पा’लो गरे । उनी पहिले मामला गएर घर आए,बेलुकी ७ बजे शौ’चा’लय जादा,रातको समयमा खुट्टामा स्वा स्वा आवाज आएपछि दाउरो भनी समातेछन ।

सबैभन्दा पहिले उनको दाहिने हातको चो’रि औलामा ठु’गेछ,केही र ग त बगेपछि उनले त्यहा म लम पट्टि बाधे,सर्पको बीस झार्ने मान्छे बुझ्दै गए । ताप्लेजुङ मै नजिकै अर्को धामिको घरमा जादा,उनको मुटु दुख्दै गयो,पुर्याएर विष झार्दा नै उनको परान गएछ ।

उनलाई बचाउने अनेकन प्रयास गरियो,निकै ढिला भएका कारण उनको शरीर सु’नि’यो,र उनी आफैले अब बा’च्दि’ना होला,सबै मिडियाकर्मी साथिभाई आफन्तलाई सुनाईदिनु भन्दै प्रा’ण त्या’गे । एउटा् असल धामिको नि ध’न ले सबैलाई घा’टा हुन पुग्यो ।

यो सम्पुर्ण विवरण दिने उनका बुबा समेत भ’क्का निए । उनले आफ्नो आ’शु’लाई रो’क्न स’के’न’न र ग्वा ग्वा रु न थाले । उनका दाईले पनि भाईको नि ध’न प्रती दु ख ब्यक्त गरे । उनको स्वर्गमा वास होस ।हामी सबैको तर्फबाट हा’र्दि’क श्र’द्धाञ्ज’ली !!कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला, धन्यवाद।भिडियो:


Last Updated on: October 20th, 2021 at 4:38 pm
१६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया