
अबिरल परेको झरी संगै अाएको पहिरोमा परी घाईतेको उपचारको लागि हिडेका माङसेबुङका दुई चिकित्सक अहिले बे,पता छन। बे,पता चिकित्सकहरुको खोजि कार्य तिब्र पारीए पनि अहिले सम्म फेला भने परेका छैनन। तर उनिहरुले प्रयोग गरेका सामान छाता भने फेला परेको छ।
छाता फेला परेको स्थानमा बाढी र पहिरो गएको हुनाले त्यही पहिरोमा परी बे,पता भएको हुन सक्ने अनुमान गर्न थालिएको छ। तर अाशा भने म;,रेको छैन र जिवितै भेटिनेमा अझ आशाबादी छन।
हेर्नुस उनिहरुले प्रयोग गरेको छाता भेटिएको स्थान।