शुक्रबार ०५ आश्विन २०८०

सामाजिक संजाल टिकटकमा भाईरल टिकटक स्टार अंशु बर्माले बाढी पिडितहरुलाई राहत सामाग्री बाडीरहेको तस्विर अहिले संजालमा भाईरल भईरहेको छ।

टिकटकमा सधै ओठे जस्ता तुच्छ नाना थरी गा,ली खाईरहे पनि ती गा,लीको उनले सधै सकरात्मक जवाफ दिने गरेका, अंशुको उक्त कार्यको अहिले संजाल भरी प्रशंसा भईरहेको छ। टिकटकमा करोडौ कमाएको बताउने अंशुले नया घर , गाडी किनेको खबर पनि बिगतमा नआएको होईन तर अहिले गरीबहरुको घाउमा मलम लगाएको तस्विरहरु पनि एकाएक संजालमा भाईरल हुनु अंशु गरीवहरुको भगवान पनि हुन भन्ने प्रष्ट देखिन्छ।

टिकटकमा लाईभ बसेर गिफ्टर हरुले गरेको गिफ्ट मार्फत आएको रकम यसरी गरीब, पिडितहरुलाई राहत दिनु पकै पनि अंशु बिरोधी तथा अरु टिकटकरहरुको लागि गतिलो शन्देश हो।

No description available.


Last Updated on: October 22nd, 2021 at 9:55 am
१४० पटक हेरिएको

तपाईको प्रतिक्रिया