
एजेन्सी – भारतका प्रख्यात गीतकार अभिलाषले लामो समयको अस्वस्थता पछि आइतबार मुम्बईमा संसार छा’डे । उनी फोक्सोको क्यान्सरसँग जु’धिरहेका थिए नै विगत १० महिनादेखि आर्थिक सं’कटमा पनि थिए ।उनलाई दर्शक तथा श्रोताले ‘इ’तनी श’क्ति हमें देना दाता’ गीतबाट चिन्छन् ।त्यसो त अभिलाष भन्दा अघि पनि धेरै कलाकारहरुले आर्थिक रुपले कंगाल भएरै जीवन त्या’गे । एक समय यी कलाकारको नाम र दाम दुबै थियो। तर मृ’त्युको समयमा उनीहरु आर्थिक रुपमा विपन्न बने ।
अभिनेता महेश आनन्दले फिल्म ‘शहंशाह’, ‘मजबूर’, ‘स्वर्ग’, ‘थानेदार’, ‘विश्वात्मा’, ‘गुमराह’, ‘खुद्दार’, ‘बेताज बादशाह’, ‘विजेता’ र ‘कुरुक्षेत्र’ जस्ता फिल्ममा अभिनय गरेका थिए । उनी सन् २०१९ को फेब्रुअरी ९ मा आफ्नो घरमा मृ’त भेटिएका थिए । महेशलाई लामो समयदेखि कुनै पनि फिल्मबाट काम मिलिरहेको थिएन । त्यही कारण उनी डि’प्रे सनमा थिए । आर्थिक सं’कटकै कारण उनी एक्लै बस्दथे ।
SUGGESTED NEWS
Mgid
Mgid
Add It To Your Breakfast And Lose 23 Kg In 3 Weeks!
Ketoadvanced
What If Covid-19 Hit Disney?
Zestradar
6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar
‘पाकिजा’ फिल्ममा अभिनय गरेकी गीता कपूर ।‘पाकिजा’ जस्तो फिल्ममा अभिनय गरेकी गीता कपूरको नि’धन सन् २०१८ मे २६ मा भएको थियो । गीताको अन्तिम समय निकै क’ष्ट’कर बितेको थियो । उनका सन्तानले पनि उनको हेरचाह गरेका थिएनन । गीताको को’रियोग्राफर छोरा उनलाई अस्पतालमा छो’डेर भागेका थिए । अशोक पण्डित र अन्य बलिउड अभिनेताहरुले गीताको उपचार खर्च उ’ठाइरहेका थिए ।
अभिनेत्री वीमी ।सन् १९६७ मा रि’लिज सुनिल दत्त स्टारर फिल्म ‘हमराज’बाट बलिउडमा डेब्यू गरेकी विमी रातारात स्टार बनिन् । फिल्मको गीत हिट भए। फिल्मको सफलताले विमीलाई करिब १० वटा फिल्ममा काम गर्ने मौका मिल्यो । तर म’दिराको लत, बढ्दो ऋण र ख’राब पारिवारिक जीवनले विमीको करियरलाई बि’गार्यो । स्टार बनेको १० वर्ष पछि उनको मृ’त्यु भयो । भनिन्छ, उनको श वलाई एक चियावालाको ठेलामा राखेर आ’र्यघाट पुर्याइएको थियो ।
रहीम चाचाका नामले परिचित अभिनेता ए के हंगल ।हिन्दी फिल्म जगतमा रहीम चाचाका नामले परिचित अभिनेता ए के हंगलको सन् २०१२ अगष्ट २६ मा नि’धन भयो । उनी यस्ता अभिनेता हुन्, जसले ५० वर्षको उमेरमा बलिउडमा डेब्यू गरेका थिए ।
उनले ७० देखि ९० दशकको अधिकांश फिल्ममा पिता या अभिनेता अभिनेत्रीको नजिकको आफन्तको भूमिकामा अभिनय गरे । उनी घरमा मृत भेटिएका थिए । उनले जीवनका अन्’तिम क्षण यति क’ष्टपूर्ण थियो कि उनी एक क्ष’तविक्षत घरमा बस्दथे ।उनको छोराले पिताको उपचार गर्न खर्च अ’भाव भएको बताएपछि अमिताभ बच्चनले २० लाख रुपैंयाँ दिएका थिए ।
प्रख्यात अभिनेता भारत भूषण ।प्रख्यात अभिनेता भारत भूषणले आफ्नो करियरमा ‘का’लिदास’, ‘तानसेन’, ‘कबीर’, ‘बैजू बावरा’ र ‘मिर्जा गालिब’ जस्ता एकसे एक हिट फिल्ममा अभिनय गरे । तर जीवनका अ’न्तिम क्षण भने उनका लागि पी’डादा’यी नै रह्यो । उनको सन् १९९२ जनवरी २७ मा नि’धन भयो । भारतले आफ्नो दाजुको भनाईलाई अनुसार गर्दै ‘वसन्त बहार’ र ‘बरसात की रात’ जस्ता फिल्म बनाएर रातारात पैसा कमाए ।
उनका भाई रमेशले फिल्म बनाउन उ’क्साएपछि भाइको भनाईलाई माने पनि उनले बनाएका सबै फिल्म फ्लप भए । उनी ऋणमा डु’बे र जसोतसो तिरे । उनले जति कमाएका थिए, सबै ऋण तिरेरै सके । उनको घर, गाडी सबै बिक्री भए । सबै बेच्दा पनि दुःखी नभएका उनले एकदिन घरको पुस्तकालयको पुस्तक रद्दीको भाउमा बेच्नुपर्दा उनी वि’क्षिप्त भए ।
अभिनेता तथा निर्देशक भगवान दादा ।अभिनेता तथा निर्देशक भगवान दादा फिल्म ‘अ’लबेला’को गीत ‘शोला जो भ’ड्के’का लागि निकै लोकप्रिय भए । सन् १९१९ मा एक टे’क्सटाइल मिल मजदुरको परिवारमा ज’न्मिएका भगवानलाई शुरुदेखि नै अभिनयको भो’क थियो । उनले फिल्म ‘क्रि’मिनल’बाट बलिउडमा पाइला चाले ।
कुनै समयमा बलिउडका महानायक अमिताभ बच्चनलगायका स्टारहरुसँग अभिनय गरिसकेका यी अभिनेताको करियर एकपटक झ’रेपछि कहिल्यै चढ्न सकेन । आर्थिक स’मस्याबाट मु’क्ति पाउन उनले सानो भूमिकादेखि लिएर हरेक भूमिकामा अभिनय गरे ।एकसमय उनको जुहुबीच अगाडि २५ कोठे बंगला थियो । उनीसँग सात गाडी थिए । तर आर्थिक सं’कट परेपछि उनले सबै बेचेर दुई कोठा लिएर बस्न थाले । उनको नि’धन सन् २००२ फेब्रुअरी ४ मा भयो।
बलिउडलाई एकपछि अर्को हिट गीत दिएका ओपी नयर ।ओपी नयरले संगीतको माध्यमबाट बलिउडलाई एकपछि अर्को हिट गीत दिए । उनको जन्म लाहोरमा भएको थियो । उनले आफ्नो करियरको शुरुवात फिल्म ‘कनीज’बाट गरे ।उनले फिल्मको पाश्र्वसंगीत दिए । उनले संगीतकारका रुपमा फिल्म ‘आ’समान’बाट करियर शुरु गरे । उनलाई कसैले अन्तरवार्ताको लागि प्रस्ताव गर्दा उनी मदिरा र पैसा माग्ने गर्दथे । उनको सन् २००७ मा नि’धन भयो ।
फिल्म ‘दि’लवाले दु’ल्हनिया ले जाएंगे’ मा सिमरन अर्थात काजोलको हजुरआमाको भूमिकामा अभिनय गर्ने अचला सचदेव ।फिल्म ‘दिलवाले दु’ल्हनिया ले जाएंगे’ मा सिमरन अर्थात काजोलको हजुरआमाको भूमिकामा अभिनय गर्ने अचला सचदेवको जन्म सन् १९२० मा पेशावारमा भएको थियो । सन् २०१२ मा उनको एक्लोपनका कारण अस्पतालमा नि’धन भयो ।
सन् २००२ मा उनका पति क्लिफर्ड डगलस पीटर्सको नि’धन भएको थियो । पतिको नि’धनपछि उनी पूणेमा पुना क्लबसँगै कोणार्क एस्टेट अ’पार्टमेन्टको दुई कोठे फ्ल्याटमा एक्लै बस्थिइन् ।अन्तरा मालीका पिता र प्रख्यात फोटोग्राफर जगदीश माली जीवनका अ’न्तिम समयमा मुम्बईको सडकमा भी’ख मा’ग्दथे। उनलाई मिंक बरार नामको मोडलले चिनिन्, उनले खाना खुवाइन् र सलमान खानको गाडीबाट घर पुर्याइन् ।