मंगलबार १६ आश्विन २०८०

सुनिल न्यौपाने गुल्मी : दसैंको रमझम सबैको घर आगनमा चलिरहेको थियो। घरदेखी टाढा रहेका सबैलाई दसैंमा घर पुग्न हतार हतार थियो। हतारकै सिलसिलामा दु”ट’नाका समाचार र सन्देश सबैले सुनिरहदा पनि मन खिन्न पार्दै यात्रा तय भइरहेका थिए।

गाउँघरमा दसैको रौनक झाएको थियो। कसैको घरमा बर्षैपछी दसैं मनाउन विदेशबाट बाबा आएका थिए त कतै बुटवल काठमाडौ लगायतका ठाउँमा रहेका दाइभाइ दिदिबहिनीहरु आइरहेका थिए।

गाउँघरका चौतारीहरुमा भि”ड’भा”ड हुँदै थियो। २८ गतेको कुरा हो रात छि”प्पि”दै थियो धेरैको घरमा नयाँ नयाँ खानेकुराका परिकार पकाउदै भोलिको टिकाको पुर्वतयारीमा जुटिदै थियो। एक्कसी कसैलाई फोन आयो भने कसैले सामाजिक संजालमा

बुटवल बाट गुल्मी आउदै गरेको लु १ ज ४४९० नम्बरको जिप तम्घास नजिक दु”र्घ”ट’ना भन्ने समाचार सुन र देखिन थाले। सबैको मन झ”स”ङ्ग भयो सो’ध्न थालियो हाम्रो गाउको कोहि आउदै त छैन भन्दै गु’नगु’ना’उन थालियो।

देख्ने र सुन्नेको मन ड”रा’ए’को थियो रातिको १२ बज्नै लागेको थियो । यत्तिकैमा जिल्ला प्रहरी कार्यालय गुल्मीले तयार पारेको दु”र्घ”ट”ना रिपो’र्ट हेर्दा ३ जनाको मृ”त्यु ६ घा’इ’ते र मृ”त्यु हुने मध्यमा संगिता सुनार ठेगान मुसिकोट भन्ने पनि देखियो।

संगीताका बुवा उपचारको लागि बुटवल थिए संगीता र संगीताकी आमा बिरामी बुवालाइ भेटेर घरमा भर्किदै थिए तर भा”ग्यले भोलिको दसैं मान्न नदिइ संगीतलाई यो संसारबाट स”दैका लागि अ’स्ताउ’न बाध्य बनाइदियो।*


Last Updated on: October 22nd, 2021 at 10:54 am
९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया