आइतबार ०७ आश्विन २०८०

दोलखाबाट काठमाडौँ उपचारका लागि भनेर आएकि बुहारी एक्कासि कोटेश्वरमा ओर्लेपछि एकाएक हराएकि थिइन्।त्यसपछि आफन्तहरू आएर उनको खोजी गरेका थिए।

आमाजू पनि सँगै आएर आफूलाई थाहा छैन भनेपछि उनीमाथि नै आ’शं’का गरेर उनले गा’य’ब गराएको आ’रो’प समेत लगाइएको थियो। अहिले त्यी नै सृजना नेपालीलाई प्रहरी र मिडिया सहित गएर खोजी गर्दा एउटा कोठाभित्र खाटामुनी लुकेको अवस्थामा भेटिएको छ।

अब बुहारी नभेटे जे पनि हुनसक्छ भन्दै बुहारीलाई जसरी पनि ल्याउनुपर्‍यो भन्दै आमाजूलाई गएर भेट्दा उनले चित्त बुझ्दो गरेर जवाफ निदिएपछी झन् आफन्तहरू आक्रोशित बनेका थिए।उनलाई बुहारी कहाँ गएको हो भन्ने कुरा थाहा भएको

हुनुपर्ने तर नभनेको भनेर उहाँहरूले अनुमान गर्नु भएको थियो।एकजनाकेटा मान्छेसँग बस्दा किन केही नभनी बसेको भनेर उनलाई दबाब समेत दिएका थिए।तर आमाजू भने आफूलाई केही पनि थाहा नपाएको भन्दै टारेको टारै थिइन्।उनले आफूलाई थाहा भएर पनि नभनेको भन्दै सबैजना आक्रोशित समेत बनेका थिए।

दोलखाबाट उपचारका लागि भनेर आमाजूसँग काठमाडौँ आएकी एकजना सृजना नेपाली एकजना एकाएक कोयेश्वरबाट एकजना युवासँग कतै गइन्। काठमाडौँमा दाजुभाउजू भएको ठाउँमा जाने भन्दै आएकी थिइन्,

बाटोमा आउँदा एकजना केटासँग एउटै सिटमा बसेर आएकी थिइन् तर काठमाडौँमा आइपुगेपछी एकजना युवासँग गएकी थिइन् तर उनी कहाँ गइन्,के गर्दै छिन्,किन गइन् भन्ने कुरा अहिलेसम्म खुल्न सकेको थिएन।

त्यतिबेला त्यी आमाजू दिदीलाई सोधपुछ गर्दा आफूलाई त्यति धेरै उसको बारेमा थाहा नभएको र कोटेश्वर झर्नेबित्तिकै त्यो केटासँग गएको र आफू अब बुबाआमाको घरमा जाने भनेर बताएको उनकि आमाजूले बताएकी थिइन्।

बुहारी सम्पर्कमा नआएपछि उनकी दाजु र जेठानी दिदीले खोजी गर्न भनेर मिडियामा आएको बताएकि थिइन्।त्यी बुहारीले केही तोला साथमा लगाउने पनि गरेको र श्रीमानले विदेशबाट पैसा पठाउँदा पनि उसैको नाममा पठाउने गरेका पनि भनिएको थियो।तर उनी त्यो पैसा लिएर कहाँ गएकि हुन् भनेर अहिलेसम्म एकिन हुनसकेको थिएन।


Last Updated on: October 22nd, 2021 at 11:45 am
२०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया