मंगलबार ०९ आश्विन २०८०

घरमा लक्ष्मीको आगमन हुदै थियो त्यसको अघिल्लो दिननै बाबाले सधैको लागि यो संसार छाडेर जानु भयो।कस्तो रैछ दैब पनि जुन गरिबीको रेखामा रहेको परिवारलाइ झन् पिडा थपिएको छ।माया गुरुङ दिदि जो सुकुम्बासी टोलमा बस्दै आएकी छिन्।केहि कमाउने श्रीमान पनि ठुलो रोगले सधैको लागि यो संसार छाडे।

अस्पतालमा औसधि किन्ने पैसा न भएपछि उनको ज्यान गयो,श्रीमानले संसार छाडेको भोलि पल्टनै अर्को सन्तानको आगमन भएको छ।

श्रीमानको किरिया बसेकी मायालाइ यो बेला पौष्टिक खाना आवश्यक छ तर घरमा एक किलो चामल समेत रहेनछ।उनको अबस्था देखेर सबैको आँखा रसायो।सोहि क्रममा आएको सहयोग रकम हस्तान्तरण गरेको छौ कृपया सहयोग गर्नुहोला भिडियो


Last Updated on: October 22nd, 2021 at 12:39 pm
१८० पटक हेरिएको

तपाईको प्रतिक्रिया