
‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने भएका छन् । आयोजक उमङ्ग क्रियसनले बिहीबार साँझ दरबारमार्ग स्थित होटेल याक एण्ड यतिमा ग्राण्ड फिनालेको प्रेस प्रिजेन्टेसन कार्यक्रमको आयोजना गर्दै प्रतियोगी सार्वजनिक गरेको हो ।
कार्यक्रममा १६ जना नै प्रतियोगीले रेड कार्पेटमा र्याम्प वाक गर्दै मिडिया तथा उपस्थित दर्शक माझ आफ्नो परिचय र भविष्यको उद्देश्य राखेका थिए ।
प्रतियोगितामा १६ बाट अव शीर्ष १० छानिनेछन् । छनौटका लागि ५० प्रतिशत अङ्क प्रतियोगीले बनाएको भिडियो र ५० प्रतिशत भोटिङबाट हुनेछ ।
प्रतियोगिताको ग्राण्ड फिनाले यही अक्टोबर ३० अर्थात् १३ कार्त्तिक शनिवार आयोजना हुनेछ । प्रतियोगिताको शीर्ष विजेताले १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । गतबर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अंशिका शर्माले गरेकी थिइन् ।
भाइरल झाक्रि बेलाबखतमा चर्चाको बिषय बनिनै रहन्थे कहिले खाल्डो खनेर ला श झिकेर त कहिले ढलेको मान्छेलाई समेत उठाएको भन्दै उनी चर्चामा आइनैरहन्थे ।यशैबिचमा फेरि उनको चर्चाले निकै बजारमा ठाउँ ओगटेको छ ।तर चर्चा दुखद खबरको छ उनी यो संसारबाट सधैका लागि बिदा भएका छन् ।
भाइरल झाक्रि कृस्न खतानिको हिजो बेलुका ७ बजेको समयमा दुखद अ न्त्य भएको हो । उनले हजारौ बिरामिहरुको उद्दार गरेको र छोटो समयमा र कलिलो उमेरमा नै विश्वभरि चर्चा बटुलेका झाक्रिले सधैका लागि यो संसारलाई अलिबिदा गरेका छन् ।
आफ्नै घर पछाडि रहेको चर्पिमा जाँदै गर्दा उनलाई एकदमै कालो सर्पले टोकेसगै उपचार गर्नभन्दै अस्पताल लग्ने क्रममा उनको मृ त्यु भएको हो । कुन सर्प थियो भन्ने कसैलाइ पनि आकलन नभएको र खोजि गर्दा समेत उक्त सर्प नभेटिएको स्थानिय बताउँछन् ।उक्त सर्पको टोकाइ पश्चात् सामान्य घरेलु उपचार गरेर मात्रै उनलाइ अस्पताल लगिएको थियो ।
झाक्रीको मृ त्यु भएपछि अहिले उनलाई मान्दै आएका चेला र उनले निको पारेका भक्तहरु निकै दुखी छन् ।वहाँको असामाहिक नि धनले गर्दा गुरुले देखाएको बाटो पुर्ण रुपमा हिन्न नपाउँदै गुरु बितेको हुँदा उनीहरू निकै चिन्तित छन् ।