
पाँच वर्षीय बालकसहित आज बैतडीमा दुई जना मृ,x त फेला परेका छन् । सुर्नया गाउँपालिका– ५ कक्स्याली ४७ वर्षीय ध्वजबहादुर विष्ट असोज २९ गते घोडधौनीस्थित दाजुको घरबाट आफ्नो घर जान्छु भन्दै हिँडेकामा आज बिहान १० बजे कक्स्यालीमा मृ,x त फे,x ला परेका हुन् ।
उनको मृ’x त्यु’को कारण खुल्न नसके र घट’नाबारे थप अ’नुसन्धान भइरहेको प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिनुभयो ।
यसैबीच डिलाशैनी–४ मठैराजका पाँच वर्षीय सुभम विष्ट पनि मृ’x त फे’ला परेका छन् । सुभमको श’x व दोगडाकेदार–६ चम्तडी नजिक चौलानी नदी किनार’मा भेटिएको प्रहरीले जनाएको छ ।
कात्तिक २ गते सुभमकी आमा २८ वर्षीया जयन्ती विष्टले सुभमसहित जमाडी नदी’मा हा,x म,x फा’x ले,की थि’इन् । जयन्तीको अवस्था अझै अज्ञात रहेको छ । जयन्तीका श्रीमान् घरमै छन् । घ’टना’बारे अनुसन्धान अगाडि बढाइएको ताइएको छ ।
यो पनि पढ्नुहोस् , नेपाली युवा दिनेश न्यौपानेले बनाएको किबोर्ड एप ‘फन्ट्स् एए किबोर्ड’ झण्डै एक करोड रूपैयाँमा बिक्री भएको छ । उनले १२ महिना लगाएर यो एप तयार पारेको जनाएका छन् । विहिवार सामाजिक सञ्जाल मार्फत यसवारे जानकारी दिँदै उनले आफ्नो मेहनत सफल भएको बताएका छन् ।
फेसवुक मार्फत उनले यो एप इजरायलको चर्चित एप स्टुडियो जिपो एप्सले खरिद गरेको उल्लेख गरेका छन् । उनले फेसवुकमा त्यसको मुल्य नखुलाएको भएपनि ८३ हजार डलर (करिब ९९ लाख ४४ हजार रुपैयाँ) मा कम्पनीले खरिद गरेको बताइएको छ ।
काठमाडौं विश्वविद्यालबाट दुई वर्षअघि स्नातकमा जियोम्याटिक्स इन्जिनियरिङ सकाएका न्यौपानेले अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै यो एप विकास गरेका हुन् ।
न्यौपानेका अनुसार यो किबोर्ड एप विभिन्न देशका १८ भाषामा चलाउन सकिन्छ । नेपालमै बसेर एप डिजाइन, डेभलपमेन्ट र मार्केटिङ गरिरहेका दिनेश छोटो समयमै पोर्चुगिज, स्पेनिस लगायतका विश्वका लोकप्रिय भाषामा किबोर्ड सोलुसन दिन सफल बने ।