शुक्रबार १५ मंसिर २०८०

तेह्रथुमबाट आयो दुखद खबर, श्रीमानको कु,x टा,x इ,x बाट श्रीमती लिम्बुको घ टनास्थलमै मृ,x त्यु

तेह्रथुममा श्रीमानको कु, x टाइबाट श्रीमतीको घ टनास्थलमै मृx त्यु भएको छ ।म्याङ्लुङ नगरपालिका वडा नं ९ पाटी गाउँका ६५ वर्षीयका दलबहादुर लिम्बुले मा,x दक पx दार्थ से, x वन गरेर कु, x ट पि, x ट गर्दा आफ्नै ५५ वर्षीय श्रीमती दिलकुमारी लिम्बुको मृ, x त्यु भएको जिल्ला प्रहरी कार्यलय तेह्रथुमले जनाएको छ ।

घ टनास्थलबाट धा, x रिलो ह, x तियार भेटिएको र प्रारम्भिक अनुसन्धानमा ह, x त्या गरिएको हुनसक्ने प्रहरी नि रीक्षक कोमल ठाकुरले जानकारी दिएका छन् ।श्रीमतीको शरीर र अनुहारमा चो, x ट देखिएको प्रहरीले बताएको छ ।

मृ तक दिलकुमारीको पो स्टमार्टम जिल्ला अस्पताल तेह्रथुममा गरिदैछ ।आ रोपित श्रीमानलाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको छ ।झै,झ, गडा श्रीमान श्रीमतीबीच भइरहने गर्थ्यो तर मान्छे मा, x र्ने गरि झ, गडा नभएको गाउँलेहरु बताउँछन् ।

र, क्सी खाएर श्रीमान घर आउँदा श्रीमतीले खाना ढिलो बनाएको भन्दै झ, गडा सुरु भएको र सानो कुरा ब ढ्दै गएर यस्तो घ टना हुन पुगेको आ,शं,का घरगाउँका मान्छेहरुले गरेका छन् ।घ टनाको उचित छा नबिन गर्न प्रहरीलाई आ ग्रह समेत गरेका छन् ।

काठमाडौं । हामिलाई थाहा नभएका विश्वमा धेरै अनौठा जीवहरु छन् । कहिलेकाही नसोचेका जीवहरु एक्कासी देखिने गर्छन् । यस्तै समुन्द्रको छेउमा एक अनौठो जीव फेला परेको छ ।उक्त अनौठो जीवको तस्बिर पनि अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । त्यो अनौठो समुन्द्री जीवको नाम हो गोजनेक बार्नेकल ।

यो जीव अहिले सामाजिक सञ्जालमा छाएको छ । समुन्द्रको छेउमा देखिएको यो जीव देखेपछि मानिसहरु हेर्नको लागी जम्मा भएका थिए । यो जीव निकै दुर्लभ मानिएको छ । यो जीव स्पेन र पोर्चुगलको क्षेत्रमा पाइने बताइएको छ ।

सामाजिक संजाल टिकटकमा भाईरल टिकटक स्टार अंशु बर्माले बाढी पिडितहरुलाई राहत सामाग्री बाडीरहेको तस्विर अहिले संजालमा भाईरल भईरहेको छ।

टिकटकमा सधै ओठे जस्ता तुच्छ नाना थरी गा,ली खाईरहे पनि ती गा,लीको उनले सधै सकरात्मक जवाफ दिने गरेका, अंशुको उक्त कार्यको अहिले संजाल भरी प्रशंसा भईरहेको छ। टिकटकमा करोडौ कमाएको बताउने अंशुले नया घर , गाडी किनेको खबर पनि बिगतमा नआएको होईन तर अहिले गरीबहरुको घाउमा मलम लगाएको तस्विरहरु पनि एकाएक संजालमा भाईरल हुनु अंशु गरीवहरुको भगवान पनि हुन भन्ने प्रष्ट देखिन्छ।

टिकटकमा लाईभ बसेर गिफ्टर हरुले गरेको गिफ्ट मार्फत आएको रकम यसरी गरीब, पिडितहरुलाई राहत दिनु पकै पनि अंशु बिरोधी तथा अरु टिकटकरहरुको लागि गतिलो शन्देश हो।

 


Last Updated on: October 23rd, 2021 at 9:36 am
२२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया